अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस

10 दिन अगाडी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ।

आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...