अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश

13 दिन अगाडी

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारी समितिका सदस्य, निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...