आइएमई पे र हिमाल डेन्टल अस्पतालबीच सम्झौता

14 दिन अगाडी

काठमाडौँ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालीहरूको महान चाड दसैँ (तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५५ छुट पाउने छन् ।

हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’ क्याम्पेन भरी आइएमई पेमा कुनैपनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडि चेक(अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...