एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

2 महिना अगाडी

काठमाडौं । सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार यो मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो । 

त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार यस्को मूल्य ९१ हजार १ सय रुपैयाँ थियो । 

चाँदी आज प्रतितोला २५ रुपैयाँले बढेर १ हजार १ सय ७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यस्को मूल्य १ हजार १ सय ४५ रुपैयाँ थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

Advertisement
Advertisement