एनआईसी एसिया लघुवित्तको मूल्य १० कित्ताको कारोबारमै १० प्रतिशत बढ्यो

3 महिना अगाडी


काठमाडौं । एनआईसी एसिया लघुवित्तको शेयरमूल्यमा सोमबार पनि तीव्र उछाल आएको छ । अघिल्ला दिनहरुमा केही कारोबारपछि मात्रै शेयरमूल्यमा सर्किट लाग्ने गरेकोमा सोमबारको बजारमा भने १० कित्ताको कारोबारमा नै सर्किट लागेको देखिएको हो । 
सामान्यतः प्रि–ओपन सेसनको कारोबारमा कुनै पनि कम्पनीको शेयर मूल्यमा एकपटकमा ५ प्रतिशतसम्मको वृद्धि हुन सक्दछ भने त्यसपछिको कारोबारमा बढीमा २ प्रतिशत मात्रै वृद्धि हुन पाउँछ । तर आजको कारोबारमा भने १० कित्तामै १० प्रतिशत बढेको विवरण नेप्सेको डिस्प्लेमा देखिएको हो । 

 


Share this with your friends:


Advertisement
Advertisement