एमाले पार्टीमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल

10 दिन अगाडी

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

 ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...