देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना

9 दिन अगाडी

काठमाडौं । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षा हुने भएको छ । बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 दिउँसो सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षा हुने ठानिएको छ । सुदूरपश्चिम र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...