नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर कारोबार आइतबारबाट खुल्ने, पहिलो कारोबारका लागि रेन्ज तय

4 महिना अगाडी


काठमाडौं । नेपाल इन्फ्राष्ट्रक्चर बैंक(निफ्रा)को शेयर कारोबार आइतबारबाट खुल्ने भएको छ । नेप्सेले दिएको जानकारी अनुसार नेप्से र बैंकबीच आज अर्थात् २०७७ माघ २९ मा कारोबारसम्बन्धी सम्झौता भएको हो र त्यसको दोस्रो दिन अर्थात् आगामी आइतबारबाट कारोबार खुल्ने भएको हो । नेप्सेले सो बैंकको पहिलो कारोबारका लागि थोरैमा ११३ रुपैयाँ ६२ पैसा र बढीमा ३४० रुपैयाँ ८६ पैसा तय गरेको छ । 


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement