पुँजी वृद्धि गर्न नसक्ने वित्तीय संस्थालाई राष्ट्रबैंकको ‘अभयदान’

2017-12-26

काठमाडौं । नेपाल राष्ट्रबैंकले दुई बर्ष अगाडिको पुँजीवृद्धि योजनामा पुनर्विचार गर्दै फाइनान्स कम्पनी र एकजिल्ले विकास बैंकलाई तोकिएको पुँजी पुर्याउन थप समय दिने भएको छ । अब ती संस्थाहरुले २०७६ को पुस मसान्तभित्र तोकिएको पुँजी पुर्याए हुन्छ । यसअघि राष्ट्रबैंकले पुँजी वृद्धिको गर्न नसके फोर्स मर्जरमा लैजाने बताएको थियो । तर फोर्स मजएरमा लैजान समेत भनेजस्तो सजिलो हुने नदेखिएपछि राष्ट्रबैंक लचक देखिएको हो । यसअघि भनिएजस्तो फोर्स मर्जरमा लैजानेबारे वरिष्ठ अधिकारीहरुबीच छलफल चले पनि त्यसो प्रक्रिया कठिन हुने र मर्जरपछि समेत संस्थाको व्यवस्थापनमा समस्या आउने विश्लेषण गरिएको बैंकका एक अधिकारीले बताए ।  
पुँजी वृद्धिको अर्को विकल्पको रुपमा रहेको हकप्रद निष्कासन गर्दा पनि हालको पुँजीको कयौं गुणा हकप्रद दिनुपर्ने र उक्त पुँजी लगानी गर्ने पर्याप्त ठाउँ नभएपछि राष्ट्रबैंक लचक बनेको राष्ट्रबैंक स्रोतले बताएको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement