मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

2 महिना अगाडी

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा प्रदेशसभाका ६७ जनाले समर्थन गरेसँगै उनले विश्वासको मत पाएका हुन् । 

वागमती प्रदेशमा हाल ११० जना सांसद छन् । आजको मत विभाजन प्रक्रियामा ९१ जनाको उपस्थिति रहेको थियो । बाँकी मध्ये १७ जनाले विपक्षमा मतदान गर्दा ७ जना तटस्थ रहे । 


Share this with your friends:


Advertisement
Advertisement

Advertisement
Advertisement