ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगजनी

10 दिन अगाडी

काठमाडौँ । ललितपुरको धोबीघाटस्थित कवाडी गोदाममा आगजनी भएको छ। आगजनी आज दिउँसो भएको हो। आगजनी अझै नियन्त्रणमा आएको छैन। आगो निभाउने प्रयास भइरहेको छ। यससम्बन्धमा विस्तृत विवरण आउन बाँकी नै छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...