सानीमा बैंकले सार्वजनिक गर्‍यो तीज कोसेली

1 महिना अगाडी

काठमाडौं। सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ।

उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविटरक्रेडिट कार्ड, डिम्याट खाता, मेरो सेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, युएसडी इ(कार्ड९पहिलो टपअप० निःशुल्क जारी गरिनेछ।

साथै, लकर शुल्कमा ७५५ छुट प्राप्त गर्न सक्नुहुनेछ। यसैगरी पहिलो पीओएस कारोबारमा १०५ वा अधिकतम ५ सय रुपौयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागु हुने बैंकले जनाएको छ।
साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागु हुनेछ।

यस बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम सञ्चालनमा रहेका छन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...