अन्तर्वार्ता


हाम्रा मुद्दा सम्बोधन नभएसम्म कुनै गठबन्धनमा रहन्नौँ : रेशम चौधरी

resham-chaudhari.jpg
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले यस पटकको निर्वाचनमा तीन सिटसहित सङ्घीय संसद्मा प्रवेश गर्दैछ । यो पार्टीको संरक्षकमा रेशम चौधरी रहेका छन् ।  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सङ्घमा प्रत्यक्षतर्फ तीन सिट र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन । निर्वाचन आयोगका अनुसार...

‘सडकका भित्ता रङ्गाएर होइन, सामाजिक सञ्चालमार्फत पनि निर्वाचनको प्रचार गर्न सकिन्छ'

aad.jpeg
काठमाडौं । लोकतान्त्रिक प्रणालीलाई जीवन्त बनाउने एक महत्वपूर्ण र अनिवार्य आयामका रूपमा रहेको आवधिक निर्वाचनको सम्पूर्ण तयारीमा मुलुक उभिएको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा निर्वाचन गराउने दायित्वमा निर्वाचन आयोग, नेपाल सरकार, कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सम्बद्ध पक्ष र आम मतदाता जुटिरहेका छन्...

मार्नु नै धर्म हुन्छ भने यो संसारमा पाप चाँही के हो ? : शाकाहारी अभियन्ता राधे खड्का

Radhe-khadka.jpg
काठमाडाैं । चार्डपर्व सुरु भएसँगै सबैको परिवारमा मिठो परिकार बनाउने भन्ने चलन नै रही आएको छ । र, त्यो मिठो परिकार भनेकै पशुपन्छीको मासु हो । नेपालमा ग्रामीण भेगहरुमा अझै पनि दशैं तीहार सुरु भए लगत्तै मासु नै खानुपर्छ भन्ने प्रचलन छ । अर्को तिर, दशैंको बेलामा विभिन्न मठमन्दीरहरुमा धर्मको नाममा बली दिने प्ररम्परा पनि उत्ति कै छ ।  पछिल्लो...

1668386638File-2-1.gif

सडक र बिजुलीकै एजेण्डा बोकेर अब चुनाव जितिँदैन : दुर्लभ थापा

durlav-thapa.jpg
 यही मंसिर ४ गते संघीय र प्रदेश सभा सदस्यका लागि निर्वाचन हुँदैछ । संघीयता कार्यान्वयनपछिको दोस्रो निर्वाचनका लागि मिति नजिकिँदै गर्दा सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिरहेका छन् ।  भक्तपुरमा पनि काँग्रेसले चुनावलक्षित विभिन्न कार्यक्रम गर्दै आएको छ । देशव्यापी रुपमा गठबन्धनको प्रयास भइरहँदा...

राज्यले लगानी नगर्दासम्म सार्वजनिक यातायातमा परिवर्तन हुँदैन : कार्यकारी निर्देशक गजुरेल

ashish-gajurel.jpg
काठमाडौं । नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले यस क्षेत्रमा कम लगानी गरेर सबै जिम्मा निजी क्षेत्रको जिम्मामा छाडेको छ । विकृति र विसङ्गति उत्तिकै छ ।  नेपालमा ठूलाठूला राजनीतिक परिवर्तन भए तर कहिल्यै परिवर्तन हुन नसकेको क्षेत्रका...

बूढीगण्डकी अगाडि बढ्यो, अब रोकिँदैन : मन्त्री भुसाल

pampha-bhusal.jpg
काठमाडौं । पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा स्थानीय निकायको निर्वाचन पनि सम्पन्न भयो ।  वर्तमान सरकार गठन भएपछि नै नेपालले बिजुली व्यापारमा गुणात्मक फड्को मारेको छ । दैनिक ३ सय ६४ मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । झण्डै २५ लाख घरधुरीले २० युनिट बिजुली...

1668479380maghagadhimai-nagarpalika.gif

सङ्घीयता कार्यान्वयनसँगै गाउँगाउँमा सरकार पुगेको छ : शैलेन्द्रप्रसाद साह

sailendra-shah.jpg
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको प्रवद्र्धन गरी प्रदेशको आर्थिक वृद्धिदर ४.८ प्रतिशतमा पुर्याउने र प्रदेशलाई समृद्ध बनाउने परिकल्पना गरेको छ । सोही आधारमा प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।  प्रदेशको...

घरबहाल करकाे अडानबाट पछि हटेका हाेइनाैं, नगरवासीलाई चिढ्याउन नचाहेका हाै‌ं

Geeta-Satyal.png
संविधानले तोकेको असंख्य अधिकारसहितको स्वायत्त स्थानीय तहको अभ्यास हुँदै गर्दा जनताबाट प्रत्यक्ष रुपमा चुनिएर आएका जनप्रतिनिधिहरुले हिजोको स्थानीय निकायले दिँदै आएका सेवा सुविधाका हकमा कस्ता सुधारहरु हासिल गरे र संविधानले दिएका असंख्य थप अधिकारहरुको प्राप्ति र कार्यान्वयनमा कहाँ कसरी अघि बढिरहेका छन् भन्ने आम चासोको विषय हो ।...

थप खबर...

Advertisement
Advertisement