अर्थतन्त्र


दशैंअघि साटियो ५५ अर्बका नयाँ नोट, १०० रुपैयाँसम्मका १६ अर्ब

new-note.jpg
काठमाडौं । दशैंमा १६ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको छ । ५ देखि १०० रुपैयाँसम्मको गरी सो बराबरको नोट साटिएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, ५०० र १००० दरका ३९ अर्ब रुपैयाँ बराबरको नोट सटही भएको जनाइएको छ । योसमेत गरी दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी...

दशैँ विदामा निगमका डिपोहरु आंशिक रुपमा खुल्ने

nepaloil-cooperation.jpg
 काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैँ विदामा आशिंक रुपमा मात्रै खुल्ने भएका छन् । निगमले शुक्रबार सूचना जारी गर्दै देशका सातै प्रदेश अन्तर्गत १३ डिपोहरु खुल्ने दिन सार्वजनिक गरेको हो ।  निगमका अनुसार शनिबारदेखि सुरु हुने सार्वजनिक विदाका लागि इन्धनको सम्भावित मागका आधारमा दिनहरु निर्धारण गरिएको छ । यस अनुसार भैरहवा डिपो...

यतीको नयाँ विमानबाट व्यावसायिक उडान सुरु

yeti.jpg
काठमाडौं ।  निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आजदेखि व्यावसायिक उडान सुरु गरेको छ । भदौ २० गते छैटौँ एटिआर ७२–५०० विमान थप गरेको यतीले आजदेखि व्यावसयिक उडान सुरु गरेको हो । नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८ बजेर २० बजे...

1663938841udayapur-cement-.gif

एकैदिन १२ सयले बढ्यो सुनको मूल्य

gold-n-silver.jpg
काठमाडौं । सुनको मूल्य १२ सय रुपैयाँले बढेको छ । विहीबार छापावाला सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार यो मूल्य ९१ हजार ६ सय रुपैयाँ थियो ।  त्यस्तै, तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ । बुधबार यस्को मूल्य ९१ हजार १ सय रुपैयाँ थियो ।  चाँदी आज प्रतितोला २५ रुपैयाँले...

नागरिक लगानी कोषले हिमाल दोलखाको हकप्रद शेयर प्रत्याभूति गर्ने

aaa.jpg
काठमाडौँ । नागरिक लगानी कोषले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको प्रत्याभूति गर्ने भएको छ । मंगलबार कोष र हाइड्रोपावर कम्पनीबीच प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजी एक अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत  हुने एक अर्ब २० करोड रुपैयाँको एक करोड २० लाख कित्ता हकप्रद शेयरको...

आज नेप्से परिसूचक बढ्यो, कारोबार रकम ६६ करोडमा खुम्चियो

neops.jpg
काठमाडौँ । आज सेयर बजार परिसूचकमा सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से १५ अंकको वृद्धि भएको हो । नेप्सेमा वृद्धि भए पनि कारोबारमा रकम करिब आधा अर्बमा खुम्चिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १५।९२ अंकले बढेर १८३१।०५ अंकमा पुग्दा जम्मा ६६ करोड ३० लाख रुपैयाँको कारोबार भएको हो । आज कूल २१ लाख ७ हजार ७४२ कित्ता सेयर कारोबार भएको छ ।...

1663917789Easy-way.gif

प्रतितोला चार सय रुपैयाँ घट्यो सुनको मूल्य

Goldsilver.jpg
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ९१...

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट

ipo.jpg
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट भएको  छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले बिहान ९ बजे शेयर बाँडफाँट गरेको हो। मंगलबार भएको बाँडफाँटमा १ लाख ५ हजार ८०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने आवेदन गर्ने १४ लाख ६ हजार ७३७ जना आवेदकको हात खाली...

यस्तो छ विदेशी मुद्राको विनिमय दर

dolor.jpg
काठमाडौं । नेपाल राष्ट्र बैङ्ककाअनुसार आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । यो हालसम्मकै उच्च हो । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलरको मूल्यबृद्धिको असर नेपालसँगै भारतीय रुपैयाँमा पनि परेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमयदर रहेको छ ।  राष्ट्र बैङ्कले आज...

1663938318Madhyapur-thimi.gif-2.gif

सुनचाँदीको मूल्य बढ्यो

Goldsilver.jpg
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि बढेको छ...

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा, विदेशबाट सोझै रेमिट्यान्स पठाउन सकिने

Logo.jpg
काठमाडौँ । रकम पठाउने विदेशी तथा स्वदेशी नागरिकले आफ्नो मोबाइल अथवा इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् ।   एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै स...

दसैँका लागि मुस्ताङबाट १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइँदै

ss.png
पोखरा । मुस्ताङबाट यस वर्षका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ । पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ । हिमाली जडीबुटी खाएर हुर्केका भेडा तथा च्याङ्ग्रा स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने विश्वासका कारण पोखरा र आसपासमा च्याङ्ग्राको माग बढ्दो छ । पोखरामा...

1663941670Suryabinayak-nagar.gif

आइएमई पे र हिमाल डेन्टल अस्पतालबीच सम्झौता

df.jpg
काठमाडौँ । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल अस्पतालबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरूको महान चाड दसैँ (तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५५ छुट पाउने छन् । हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस...

खुल्यो ब्रोकर लाइसेन्सको आवेदन

dhitopatra-board.jpeg
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ । नियमावली संशोधन गरेपछि बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको हो । ब्रोकर लाइसेन्स लिन चाहनेहरूले ३० दिनभित्र रितपूर्वक बोर्डमा निवेदन दिनुपर्नेछ । बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संशोधन गर्दै स्टक डिलरका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

dd.jpg
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ। युरो एकको खरिद दर १२८ रुपैयाँ ५० पैसा र बिक्री दर १२९ रुपैयाँ २० पैसा रहेको...

1664084013changunarayan2nagar.gif.gif
थप खबर...