कर्पोरेट/बजार


रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक

realme111.jpg
काठमाडौं । रियलमीले नेपालमा आफ्ना नयाँ दुईवटा स्मार्टफोन मोडलहरु नार्जी एन ५५ र नार्जी एन ५३ सार्वजनिक गरेको छ। कटिङ एज फिचरहरु, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरुले नेपाली नयाँ पुस्ताको मन जित्ने कम्पनीको दावी छ । फोन सार्वजनिक कार्यक्रममा रियलमीका कन्ट्री हेड मुनिष गिरीले  नेपालमा स्मार्टफोनको नयाँ लाइनअप...

रेड्मी १२ सि नेपाली बजारमा

redmi-12-c-pic-min_3CkueSn6iI.jpg
काठमाडौं । नेपाली स्मार्टफोन बजारमा ‘रेड मी १२ सी’ को बिक्री सुरु गरिएको छ । कम्पनीले सुरुवाती मूल्य १३ हजार रुपैयाँको हाराहारीमा रहेको स्मार्टफोनले उत्कृष्ट सुविधाका साथमा प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्ने जनाएको छ । स्मार्टफोनमा मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट...

टेलिकमले घटायो ८० प्रतिशतसम्म रोमिङ शुल्क

nt4.jpg
काठमाडौं । नेपाल टेलिकमले रोमिङ सेवाको महसुल दर ८० प्रतिशतसम्म घटाएको छ । टेलिकमले भारत र थाइल्याण्डमा प्रिपेड तथा पोस्टपेड सेवा प्रयोग गर्दा लाग्ने रोमिङ शुल्क क्रमशः ३० रुपैयाँ र १३५ रुपैयाँबाट घटाएर क्रमशः ७ रुपैयाँ र ५० रुपैयाँ कायम गर्ने भएको हो ।  हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा १४...

1663941670Suryabinayak-nagar.gif

विद्युतीय कारमा धमाधम मोटरको पावर घटाएर ल्याइँदै, राज्यको करोडौं राजस्व गुम्दै

electric-car-vechile-ev.jpg
काठमाडौं । नेपाल सरकारले विद्युतीय सवारीलाई प्रवद्र्धन गर्न र तुलनात्मक रुपमा कम क्षमताका कारको प्रयोग बढाउन १ सय किलावाटसम्म मोटर भएका कारमा १० प्रतिशत मात्र भन्सार लाग्ने व्यवस्था गरेको छ ।  सरकारको मनसाय अनुसार १ सय किलोवाट सम्मका इलेक्ट्रिक गाडीहरु तुलनात्मक रुपमा सस्ता हुन्छन र भन्सार बढि भएको कारणबाट मंहगा इलेक्ट्रिक गाडीहरु...

नबिल बैंकले ल्यायो नबिल ढुक्क बचत खाता, के के छन् सुविधा ?

Dhukka-Bachat-_2_.png
काठमाडौं । काठमाडौं नबिल बैंक लिमिटेडले आकर्षक सुविधासहित नबिल ढुक्क बचत खाता बजारमा ल्याएको छ। उच्चतम ब्याजदर र तीन वटा बिमा सुविधासहित यो बचत खाता ल्याइएको नबिल बैंकले जनाएको छ। यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बिमा बापत एक लाख रुपैयाँ, दुर्घटना बिमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बिमा बापत तीन लाख ७५ हजार रुपैयाँ दाबी गर्न...

टेलिकमले ल्यायो आईसीटी डे अफर, यस्ता छन् सुविधाहरु

ict-day1.jpg
काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर ल्याएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आइतबारदेखि सुरु भएको छ । यो अवसर १९ गतसम्म लागू हुने कम्पनीले जनाएको छ ।  यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र...

1663938318Madhyapur-thimi.gif-2.gif

एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरु हुने

1469958850Ncell-Logo.jpg
एनसेलको मोबाइल नम्बर अब ९७० बाट सुरु हुने काठमाडौं ।  एनसेल आजियटाले अब प्रयोगकर्तालाई ९७० रेञ्जबाट प्रयोगकर्तालाई मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । एनसेलले बिहीबार सूचना जारी गर्दै ९८० रेन्जको सिमकार्ड सकिएको र अब ९७० बाट नयाँ नम्बर उपलब्ध गराउन लागेको जनाएको छ । एनसेलले नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० चैत ६ मा नयाँ...

नबिलले बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

nabil-bank-credit-card.png
काठमाडौं । नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।  बैंकले आफ्ना ग्राहकलाई केन्द्रित गरेर नेपालमै पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड ल्याएको हो । यस क्रेडिट कार्डका ग्राहकहरूलाई अरू कार्डमा जस्तै कुनै पनि वार्षिक शुल्क, नवीकरण शुल्क वा अन्य शुल्कहरू नलाग्ने नबिल बैंकले जनाएको छ । यस...

टेलिकमले ल्यायो नयाँ बर्षको अफर, यस्ता छन् सुविधाहरु

1487483324Nepal-Telecom-central-office-HQ-logo-night-data-pack.jpg
काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउन लागेको हो ।  कम्पनीले ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।  यसैगरी डाटा प्याकेज अन्तर्गत ९८...

1670404541bharatpur1.gif.pagespeed.ce.ZfzHm3sMJE.gif

रियलमी सी ५५ नेपाली बजारमा आउँदै, के के छन् बिशेषता ?

realme.jpg
काठमाडौं ।  रियलमीले सी सिरिजको लेटेस्ट् मोडल सी–५५ चाँडै नै नेपाली बजारमा उपलब्ध गराउने भएको छ । ६४ एमपिको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँँबेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ । त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ...

अपर तामाकोशी हाइड्रोपावरको सीईओमा मोहन गौतम नियुक्त

mohan-gautam.jpg
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर लि.स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६...

१ हजार ७ सय किलोमिटर अप्टिकल फाइबर जडान, १ खण्डको काम सुरु भएन

fiber_optics.png
काठमाडौं । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार छ सयभन्दा बढी किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले २ वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै सुरु गरेको योजनाअन्तर्गत माघ मसान्तसम्म १ हजार ६ सय ७१ किलोमिटर क्षेत्रमा फाइबर विस्तार...

1663597398birjung.gif

बढ्न थाल्यो अण्डाको मूल्य

EGG.jpg
चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री हुँदै आएको थियो । सङ्घका अध्यक्ष...

अर्घाखाँचीको एउटै गाउँमा फल्यो पाँच करोडको सुन्तला

orange-1024x682.jpeg
अर्घाखाँची।अर्घाखाँचीको पाणिनी गाउँपालिकाको एउटै गाउँमा करिब पाँच करोडको सुन्तला उत्पादन भएको छ । पाणिनी गाउँपालिका वडा नं। १ सिम्लेमा मात्र यो वर्ष करीव पाँच करोडको सुन्तला उत्पादन भएको हो । यतिवबेला सिम्लेका किसान सुन्तला टिप्न व्यस्त रहेका छन् । सिम्ले गाउँमा मात्र व्यवसायिक रुपमा ४९ किसानले सुन्तला खेती गरेका छन् । सुन्तला...

विदेशी मुद्राको आजको विनिमयदर

dollor.jpg
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २९ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८९ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीमा १२८ रुपैयाँ ११ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९५ पैसा रहेको छ । जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९१ पैसा र...

1663938841udayapur-cement-.gif

Advertisement
Advertisement