कला/मनोरञ्जन


नेपाली चलचित्रमा धमाधम भित्रिँदै युवा पुस्ता, आधा दर्जन चलचित्रमा नयाँ नायक

yputh.jpg
काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनीहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्थे । उनीहरुको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ ।  व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४ः द फाइनल...

बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार योजना’ हरेक हप्ता उपहारै उपहार

BG-Mall-Dashain-1.jpg
काठमाडौँ । काठमाडौंको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । ‘यामाहा फ्यान्टास्टिक दशैं तिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ ।  चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार...

हिन्दी ‘प्रेमगीत ३’ लाई सेन्सर अनुमति

prem-geet.jpg
काठमाडौं ।  लामो रस्साकस्सी र आरोप प्रत्यारोपपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करण नेपालमा भोलिं देखि प्रदर्शन हुने भएको छ । सञ्चार मन्त्रालयको निर्देशन र कर चुक्ता लगायतको प्रक्रिया फिल्मले पूरा गरेपछि चलचित्र विकास बोर्डले फिल्मलाई सेन्सर सिफारिस गरेको छ । निर्माताले सेन्सर सिफारिसको पत्र पनि बुझेका छन् ।निर्माता चक्रबहादुर...

1663938841udayapur-cement-.gif

जयनन्दको सम्झनामा गठ्ठाघरमा राजु लामाको बृहत्त ‘ओपन रोडशो कन्सर्ट’ हुँदै

848-concert.jpg
भक्तपुर । विजया दशमी तथा दिपावालीको अवसरमा ‘मध्यपुर ब्वाइज इभेन्ट’ले भक्तपुरको गठ्ठाघरमा बृहत्त ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गर्ने भएको छ ।  यस शोलाई चर्चित कलाकार तथा लोक गायक स्व.जयनन्द लामामा समर्पित गरिने आयोजक संस्थाका प्रमुख सुनिल बज्राचार्यले बताए । गठ्ठाघरमा दुई दशकदेखि ‘ओपन रोड शो कन्सर्ट’ आयोजना गरिदै आइएको छ ।...

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

pradip-khadka.jpg
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि...

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’आयोजना गर्ने

dhaka.jpg
काठमाडौं । ढाका इभेन्टले फरक शैलीको सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ आयोजना गर्ने भएको छ । आयोजकका अनुसार प्रतियोगिताका लागि चाँडै नै काठमाडौंमा अडिसन हुँदैछ । ढाका इभेन्टकी सञ्चालक सुजु पाण्डेले सांस्कृतिक मूल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्बोधन र प्रवद्र्धन गर्ने उद्देश्यले ‘ढाका फेस’ को अवधारणा ल्याइएको बताइन्...

1663917789Easy-way.gif

पैसा लिएर पनि कार्यक्रम गर्न नगएको भन्दै १९७४ एडीविरुद्ध प्रहरीमा उजुरी

ad-band.png
काठमाडौं । पैसा लिएर पनि कार्यक्रम गर्न बेलायत नगएको भन्दै सांगीतिक ब्याण्ड १९७४ एडी र ब्याण्डका व्यवस्थापक सञ्जय श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा उजुरी परेको छ । १९७४ एडी र व्यवस्थापक श्रेष्ठविरुद्ध ठगीको अभियोगमा बेलायत बस्ने नवीन गुरुङले इमेलमार्फत जाहेरी दिएका हुन् । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडका तर्फबाट...

अगष्ट २५ मा काठमाडौँमा ‘मिस युनिभर्स नेपाल’ आयोजना हुँदै

miss-universe-nepal.jpg
काठमाडौँ। अगष्टको २५ तारिखमा काठमाडौँमा आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिष्पर्धा गर्ने भएका छन्। ‘मिस युनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टि तामाङ,...

‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी

miss-tharu.jpg
काठमाडौँ । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन्। काठमाडौँ, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुंगो लागेको हो। अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट पाँच र दाङबाट दुई...

1663938318Madhyapur-thimi.gif-2.gif

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज

oochain.jpg
काठमाडौं । नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाई’को टिजर पोस्टर रिलिज भएको छ । कात्तिक २५ गते रिलिजको तयारीमा रहेको फिल्मको टिजर पोस्टर आइतबार रिलिज गरिएको हो । सुरज वर्जत्य निर्देशित ‘उचाई’मा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको मुख्य भूमिका रहेको छ । फिल्मको छायांकन नेपालका पर्यटकीय थलोमा भएको...

‘चपली हाइट ३’ साउन २० गतेदेखि फेरि प्रदर्शन हुने

movie.jpg
काठमाडौं । निकेश खड्का निर्देशित फिल्म ‘चपली हाइट ३’ पुनः सिनेमा हलमा प्रदर्शन हुने भएको छ । गत पुस ३० गते रिलिज भएको फिल्म लकडाउनका कारण बीचमै रोकिएको थियो । अब यो फिल्म साउन २० गतेदेखि फेरि प्रदर्शन गरिने निर्माता अर्जुन कुमारले जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण धेरै दर्शकले ‘चपली हाइट ३’ हेर्न...

थप खबर...