खेलकुद


ओलम्पिक छनोटको खेल नेपालमा हुने

Olympic.jpg
काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र भियतनामको महिला फुटबल टोलीको सहभागिता रहनेछ । नेपालको समूहमा अफगानिस्तान र प्यालेस्टाइन पनि रहेका भए पनि दुवैले...

नेपाल एकदिवसीय क्रिकेट वरीयताको १५ औं स्थानमा उक्लियो, पहिलोमा को ?

Cricket.jpg
काठमाडौं । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले १ स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिएको हो । पछिल्लो बरियता अनुसार नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू मा आफूभन्दा एकस्थान माथि रहेको ओमानलाई पछि पारेको छ...

बजेट अभावमा अलपत्र कभर्ड हल

Lekhnath-stadium.jpg
गण्डकी । लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल डेढ वर्षयता बजेट अभावमा अलपत्र परेको छ । पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन ।  पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश बनेका छन् । निर्माण समितिका...

1675168812bhaktapur-hospital.gif

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाइँदै

Gautam-buddha-cricket-stadium.jpg
भरतपुर । भरतपुर महानगरपालिका–१५ मा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन लागिएको छ । भरतपुर महानगरपालिकाले सङ्घीय सरकारसँग पहल गरेर तिर्नुपर्ने रकम मन्त्रिपरिषद्बाट निर्णय गरी भुक्तान गराएर कामलाई अघि बढाउन लागिएको हो ।   भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छिट्टै मन्त्रिपरिषद्बाट...

विश्वकपक छनोटमा नेपालले टेस्ट राष्ट्रसँग खेल्न पाउने

Nepali-cricket-team-768x512.jpg
काठमाडौं । सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् ।   विभिन्न सात राष्ट्र सम्मेलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा...

नेपाली क्रिकेटलाई अहिलेसम्मकै ठूलो उपलब्धी, विश्वकप छनोटमा

Nepali-cricket-team-768x512.jpg
काठमाडौं । नेपाली क्रिकेटलाई अहिलेसम्मकै ठूलो उपलब्धी हाँसिल भएको छ । आज भएको खेलमा यूएईलाई दुई रनले पराजित गर्दै नेपाल आगामी जुलाईमा हुने एक दिवसिय विश्वकप छनोटमा पुगेको हो ।  ‘ब्याक लाइट’का कारण डकवर्थ लेविस नियमअनुसार नेपालले जित हासिल गरेको हो । काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको...

1663941670Suryabinayak-nagar.gif

यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

Cricket-team-nepal.jpg
काठमाडौं । यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । आज त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित मैदानमा भएको खेलमा युएईले ६ विकेट गुमाएर ३१० रन हाँसिल गरी नेपाललाई उक्त लक्ष्य दिएको हो ।  टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ३१० रनको योगफल बनाएको हो । ४२ बलमा १०१ रन बनाउँदै आसिफ खानले सर्वाधिक रन हाँसिल गरे ।  ऐरीले १९ रन...

पूर्व क्रिकेटर गौचन भन्छन् धेरै उत्साहीत नबनौँ, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ

Shakti-gauchan.jpg
काठमाडौं । पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ११ खेलमध्ये १० खेल जितेको छ भने एक खेलमा मात्रै हार व्यहोर्नुपरेको छ । नेपालमा नै भएको स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिज होस् वा युएईमा भएको युएई र पपुवान्युगिनीसँगको खेल होस् । आज नेपालले लिग टुको अन्तिम खेल युएईसँग...

लिग २ को अन्तिम खेल केहीबेरमा सुरु हुँदै, नेपाललाई इतिहास रच्ने मौका

odi.jpg
काठमाडौं । विश्वकप क्रिकेट लिग २ अन्तर्गतको अन्तिम खेल आज हुँदैछ । त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहान साढे ९ बजेदेखि खेल सुरु हुन लागेको हो । यसमा घरेलु टिम नेपाल र यूएई भिड्दैछन् । उक्त खेलमा यूएईले टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको छ ।  आजको खेल नेपालका लागि ‘गर या मर’को अवस्थामा छ । आजको खेल जितेमा नेपाल पहिलोपटक...

1663938318Madhyapur-thimi.gif-2.gif

नेपालले ७.४ ओभरमै पुरा गर्यो लक्ष्य, आसिफको अर्धसतक

cricket.jpg
काठमाडौं । नेपालले ८ ओभरमै लक्ष्य पुरा गरेको छ । त्रिभुवन विश्वविद्ययालयको खेल मैदानमा भइरहेको आईसीसी पूरुष क्रिकेट विश्वकप लिग २ अन्र्तगतको खेलमा पपुवा न्युगिनीले दिएको ९५ रनको लक्ष्य २ सय ५४ बल बाँकी हुँदै पुरा गरेको हो ।  नेपालका लागि आसिफ शेखले ५३, कुशल भुर्तेलले ३३ र कुशल मल्लले १२ रनको योगदान दिए ।  ...

पीएनजीले नेपाललाई दियो ९६ रनको लक्ष्य

cricket.jpg
काठमाडौं । पपुवा न्युगिनीले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्ययालयको खेल मैदानमा भइरहेको आईसीसी पूरुष क्रिकेट विश्वकप लिग २ अन्र्तगत आज भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै ९५ रन बनाउँदा सबै विकेट गुमाएको हो ।  नेपालका लागि सन्दिप लामिछानेले ५, कुशल मल्लले २, ललित राजवंशीले २ र सोमपाल कामीले १...

नेपाल आईसीसीको एकदिवशीय मान्यतामा कायम

cricket.jpg
काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसीको एकदिवशीय मान्यतामा कायम राखेको छ ।  आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई १ सय ७७ रनले हराउँदै  एकदिवसीय मान्यता कायम राखेको हो ।  आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको...

1668479380maghagadhimai-nagarpalika.gif

आसिफ र सन्दिप चम्किँदा पीएनजीमाथि नेपालको सहज जित

Nepal-vs-PNG-icc-cwcq-2018.jpg
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टूको अन्तिम शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले पराजित गर्दै बिश्वकप छनौटको सम्भावना कायम राखेको हो ।  २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी २ सय ४५ रनमा समेटिएपछि  नेपालले ५२ रनको जित हात पारेको हो । नेपालको जितमा ब्याटिङमा...

नेपालविरुद्ध पीएनजीको आक्रामक सुरुवाती ब्याटिङ

Nepal-vs-PNG-icc-cwcq-2018.jpg
काठमाडौं । नेपाल विरुद्ध पीएनजी (पपुआ न्यूगिनी) ले आक्रमक ब्याटिङ सुरु गरेको छ । खेल जित्नका लागि २९८ रनको लक्ष्य पाएको पीएनजीले १ विकेटमा ७७ रन लिन सफल भएको छ ।  पहिलो ओभरमा नै ४ रन लिएको पीएनजीले १४औं ओभर सम्ममा पुग्दा ९० रन लिएको छ । १० औं ओभरमा छक्का र अन्यमा १२ पटक चौका प्रहार गरेको पीएनजीलाई जित्न अझै २९४ रनको आवश्यकता छ ।  अहिले भने...

ओडीआई क्रिकेटमा नेपालको हालसम्मकै उच्च स्कोर, पीएनजीलाई २९८ रनको लक्ष्य

Aasif-Sheikh.jpg
काठमाडौं । एक दिवसीय क्रिकेट इतिहासमा नेपालले  हालसम्मकै उच्च स्कोर  बनाएर किर्तिमान बनाएको छ ।आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले २९७ रनको उच्च स्कोर बनाएको हो । नेपालको कीर्तिमानी स्कोर बनाउन शुरूवाती ब्याटिङ गरेका आसिफ शेखले शतकीय पारी खेले । शेखको यो पहिलो शतक हो । कीर्तिपुरस्थित...

1670404541bharatpur1.gif.pagespeed.ce.ZfzHm3sMJE.gif
थप खबर...

Advertisement
Advertisement