निगरानी विशेष


लकडाउनभन्दा कडा निषेधाज्ञा, हिँडडुलमा समेत रोक

ktm-road.jpg
४ भदौ, काठमाडौ । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भएको थियो । सोही निर्णय अनुसार रातिदेखि नै आदेश...

पाम आयल आयातमा भारतको प्रतिबन्ध, नेपालको निर्यात व्यापार धरासायी

palm-oil.jpg
काठमाडौं । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । मलेसियासँगको विवादका कारण भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मलेसियाले काश्मिर मुद्दामा भारतको विरोध गरेपछि बदलास्वरुप भारतले मलेसियाबाट सबैभन्दा बढी निर्यात हुने उक्त तेल र त्यसकाे कच्चा पदार्थ समेत आयातमा प्रतिबन्ध गरिदिएको हो ।...

धितोपत्र बोर्डमा भिष्मराज ढुंगानाको 'म्याच फिक्सिङ', यसकारण निश्चित थियो उनकाे नियुक्ति

Bhishmaraj-Dhungana.jpg
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंंगाना नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नियुक्तिसँगै धितोपत्र बजारको सर्वोच्च संस्थाको रुपमा रहेको नियमनकारी निकायलाई ५ बर्षसम्म हाँक्ने जिम्मेवारी ढुंगानाको हुनेछ । नेपाल राष्ट्र बैंकमा ३० वर्षे...

Advertisement