बीमा


१० प्रतिशत बोनसपछि नेको इन्स्योरेन्सको मूल्य कति ?

NECO.jpg
काठमाडाै‌ । नेको इन्स्योरेन्सले गतबर्षको नाफाबाट दिन लागेको १० प्रतिशत बोनसका लागि आज शेयर खाताको मूल्य समायोजन भएको छ । हिजोसम्म कम्पनीको शेयर किताब खातामा नाम भएकाहरुले उक्त बोनस पाउनेछन् । आज मूल्य समायोजनपछि कम्पनीको शेयरमूल्य ९५० रुपैंया कायम भएको छ । हिजो उक्त कम्पनीको अन्तिम मूल्य १०३८ रुपैंया थियो ।    ...

एनबी इन्स्योरेन्सको नाम फेरिने, ग्लोबल इन्स्योरेन्स रहने सम्भावना, साधारणसभा असोज १० गते

nb-insurance.jpg
काठमाडौं । एनबी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन, अधिकृत पुँजी परिवर्तन, कम्पनीको नाम तथा लोगो परिवर्तन तथा प्रमुख कार्यकारी अधिकृतको तलबभत्ता वृद्धि प्रस्तावसहित आफ्नो २० औ साधारणसभा बोलाएको छ । असोज १० गते ११ः०० बजे लैनचौरमा बस्ने सभामा इन्स्योरेन्सले १०ः८ अनुपातमा हकप्रद दिने प्रस्ताव गर्नेछ । त्यस्तै अधिकृत पुँजीलाई २ अर्ब...

हकप्रद र बोनसको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सकाे साधारणसभा ३० गते बस्दै, शेयर कारोबार बिहीबारदेखि बन्द गरिने

nepal-insurance.gif
काठमाडौं । नेपाल इन्स्योरेन्सले भदौ ३० गते हुने ६७ औं र ६८ औ साधारणसभामा शत प्रतिशत हकप्रद शेयर र ५ प्रतिशत नगद लाभांसको विशेष प्रस्ताव लैजाने भएको छ । बीमा समितिको निर्णयअनुरुप चुक्ता पुँजी १ अर्ब पुर्याउने अभियानस्वरुप भएपछि इन्स्योरेन्स सञ्चालक समितिको गत बिहीबार बसेको बैंठकले उक्त निर्णय गरेको जनाइएको छ । उक्त साधारणसभाका लागि...

1500641167Banner-Advertisement.gif

एनबी इन्सुरेन्सको शेयर लीलामीमा, ८ दिनको समय

NB-Insurance.jpeg
एनबी इन्स्योरेन्समा पछिल्लो समय आईएमई ग्रुपका सञ्चालकहरुको लगानी भित्रिएको छ । काठमाडौं । एबी इन्सुरेन्सले सर्वसाधारण समूहको २८ हजार ५८० कित्ता शेयर लीलामीमा बिक्री गर्ने भएको छ । सो कम्पनीले आगामी भदौ १४ गतेबा भदौ २२ गतेसम्ममा यस्तो शेयर बिक्री गर्ने भएको हो । न्यूनतम रु. १०० मूल्य कायम गरी न्यूनतम १०० कित्ता शेयर उठाउनुपर्ने कम्पनीले...

प्राइम लाइफले चार बर्षको साधारणसभा एकैपटक गर्दै, बोनस र हकप्रदसम्बन्धी यस्ता छन् प्रस्तावहरु

Prime life.jpg
काठमाडौं । बीमा समितिले आफू मातहतका बीमा कम्पनीहरुलाई चालु आर्थिक बर्षभित्र अनिवार्य रुपमा पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेपछि ४ बर्षदेखि साधारणसभा हुन नसकेर रोकिएको प्राइम लाईफ इन्स्योरेन्सको चारओटै बार्षिक साधारणसभा एकैपटक हुने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिले यहि भदौ २७ गतेका लागि उक्त साधारणसभा बोलाएको छ । हाल ४८ करोड...

सूर्या लाइफले गर्यो साधारणसभा घोषणा, बोनसपछि हकप्रदको यस्तो छ विशेष प्रस्ताव

Surya-life.jpg
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले साधारणसभाको मिति घोषणा गरेको छ । सो कम्पनीले यही भदौ २७ गतेलाई नवौँ साधारणसभा मिति घोषणा गरेको हो । साधारणसभा उद्योग संगठन मोरङको सभाकक्ष, शहीदमार्ग तीनपैनी। विराटनगरमा हुने तय गरिएको हो ।  साधारणसभाले १० प्रतिशत बोनस प्रदान गर्ने र त्यसपछि कायम हुने शेयरमा ४० प्रतिशत शेयर हकप्रद शेयर प्रदान...

1497174812orivtx1467366524Untitled-2.gif

६०० प्रतिशत हकप्रद दिने एभरेष्ट इन्स्योरेन्सको यस्तो रह्यो आम्दानी

Everest-Insurance.jpeg
 काठमाडौं । चुक्ता पूँजीको ६०० प्रतिशत हकप्रद शेयर दिने घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । सो इन्स्योरेन्सले गत आवको अन्त्यसम्ममा ४ करोड ५५ लाख खुद नाफा गरी प्रतिशेयर ३७ रुपैयाँ ५२ पैसाको आम्दानी गरेको छ । अघिल्लो आवमा सो इन्स्योरेन्सले २ करोड ८१ लाख कमाएको थियो । सो कम्पनिको चुक्ता पुँजी १२ करोड...

ईपीएसमा उत्कृष्ट बन्यो लुम्बिनी, चुक्ता पुँजीको करिब आधा खुद मुनाफा(कति दिन सक्छ बोनस)

Lumbini-Genearal.jpg
सो कम्पनीले तोकिएको पुँजी पुर्याउन आफ्नो हालको पुँजीमा करिब २५० प्रतिशत पुँजी थप्नुपर्ने हुन्छ । काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले देशका निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ट नाफासहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो इन्स्योरेन्सले गत आवको अन्त्यसम्ममा १९ करोड रुपैयाँ बढी खुद नाफा कमाई प्रतिशेयर ४८.९७ रुपैयाँ आम्दानी...

नेपाल इन्स्योरेन्सको मुनाफा दोब्बर, ईपीएस ३७ रुपैंया हुँदा अन्य प्रगति यस्तो

NI.png
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७३/७४ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सको चुक्ता पुँजी २८ करोड ७६ लाख हुँदा कम्पनीले खुद ११ करोड २० लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ यो प्रतिशेयर ३७.०९ रुपैंया हो ।  इन्योरेन्सले गत आर्थिक बर्षमा खुद ५ करोड ५८ लाख मुनाफा कमाउँदा यो बर्ष...

14673667881435377950proactive.jpg

शिखर इन्स्योरेन्सको यस्तो विवरण, गत वर्ष ६० प्रतिशत बोनस दिएको कम्पनीले अहिले के गर्ला ?

Shikhar-Insurance-Building.jpg
त्यसका अतिरिक्त कम्पनीले एफपीओ निष्काशनबाट समेत प्रशस्त प्रिमियम संकलन गरेको थियो । काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्सले ८१ करोड ७६ लाख चुत्तःा पूँजी रहेकोमा ३७ करोड ५८ लाख खुद नाफा कमाई प्रतिशेयर ४५ रुपैयाँ बढीको आम्दानी गरेको छ । कम्पनीको जगेडा कोषमा ३० करोड रुपैयाँ तथा ६४ करोड रुपैयाँ...

नेपाल लाईफ इन्स्योरेन्सको नाफामा ७३ प्रतिशतको वृद्धि

nepal-life.jpeg
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो खुद नाफामा अघिल्लो बर्षको तुलनामा ७३ प्रतिशत वृद्धि हासिल गरेको छ । इन्स्योरेन्सले विमाङ्कीय मूल्याङ्कन भन्दा अघिको नाफामा उक्त वृद्धि हासिल गरेको हो । अघिल्लो बर्ष इन्स्योरेन्सले बिमाङ्कीय मूल्याङ्कन अगाडि २४ करोड ४ लाख ६१ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको थियो । यो बर्ष उक्त नाफा...

२५ प्रतिशत बोनस घोषणा गरेको प्राइम लाइफको शेयरमा एकैदिन ११५ अंकको गिरावट !

Prime life.jpg
काठमाडौं । ४ वर्षदेखि रोकिएको साधारणसभा एकैपटक गरी २५ प्रतिशत बोनस दिने प्रस्ताव गरेको प्राइम लाइफ इन्स्योरेन्सको शेयरमा आज ११५ अंकको गिरावट आएको छ । आज धेरै कारोबार भएका ५ बीमा कम्पनीहरुमध्ये अन्य सबैको कारोबार मूल्यमा केही सुधार हुँदासमेत प्राइम लाइफको मूल्यमा भने गिरावट आएको हो । आज उच्च कारोबार भएकामध्ये प्रभु इन्स्योरेन्स तथा...

Advertisement

जीवन बीमा कम्पनीको मूल्य निर्धारणमा ‘ब्राण्डिङ वर्चश्व’, नेटवर्थको २० गुणासम्म बजार मूल्य(कुन कम्पनी कस्ता ?)

index.jpg
काठमाडौं । पछिल्लो समय बीमाको बजार निकै चलायमान भइरहेको छ । उच्च मूल्यमा कारोबार भइरहेका बीमा कम्पनीहरुले पछिल्ला दिनमा उच्च कारोबारकर्ताको सूचीमा पनि आफ्नै नाम दर्ज गराउँदै आएका छन् । यीमध्ये जीवन बीमा कम्पनीहरुको आकर्षण पनि उत्तिकै बढ्दो छ । जीवन बीमा कम्पनीहरुको शेयरमा आकर्षण भए पनि ती कम्पनीहरुको सूचक भने आकर्षित रहेको पाइँदैन ।...

शेयरबजारमा इन्स्योरेन्सको कारोबार र मूल्य बढेको बढ्यै, किन र कहिलेसम्म ?

1500868484insurance-hike.jpg
१ हप्ताको बीचमा बीमा समूहको सूचक ८४४७ बाट बढेर ९२६८ पुगेको छ अर्थात् ८२१ अंकको वृद्धि हुन पुगेको छ । काठमाडौं । पुँजीबजारको सबैभन्दा बढी हिस्सा ओगट्ने बैंकिङ समूहलाई पछि पार्दै पछिल्ला दिनमा बीमा कम्पनीहरुको ट्रेडिङ सर्वाधिक हुन थालेको छ भने ट्रेडिङसँगै बीमा समूहको मूल्यमा पनि दिनानुदिन वृद्धि भइरहेको छ । साताको पहिलो दिन आइतबार...

सबै बीमा कम्पनीकाे शेयरमूल्य बढ्दा यी दुर्इ कम्पनीकाे काराेबार नै भएन, एउटै कम्पनीकाे शेयरमूल्यमा ५०० रुपैंयाकाे वृद्धि

1500823297images.jpg
काठमाडौं । आइतबार शेयर बजारमा कारोबार भएका २२ कम्पनीहरुमध्ये सबै कम्पनीहरुको शेयर मूल्यमा भारी बृद्धि भएको छ । बीमा समूहको शेयर परिसूचकमा २७५ अंकको वृद्धि भएको आइतबारको बजारमा सबैजसो कम्पनीहरुको हुँदा सबैले दोहोरो अंकको मूल्य कमाएका छन् । सरकारी लगानीमा सञ्चालित निर्जीबन बीमा कम्पनीको मूल्य ५०० अंकले बढेको छ भने लुम्बिनी जनरल...

Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement