बैंक


माइक्रोफाइनान्सको चुक्ता पुँजी कम्तीमा १० करोड

slide1.jpg
  काठमाडौं । नेपाल राष्ट्र बैंकले एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका माइक्रोफाइनान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्याउन निर्देशन जारी गरेको छ । हिजो नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सर्कुलर जारी गरी यस्तो व्यवस्था गरेको हो । तर एउटै प्रदेशमा कार्यक्षेत्र रहने त्यस्ता कम्पनीहरूका हकमा...

कामना सेवा विकास बैंकको खाताबाटै रकम गायब

kamana-seva.jpg
काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकको खाताबाट रकम गायब हुने गरेको तथ्य फेला परेको छ । केन्द्रीय कार्यालयसमेत रहेको ज्ञानेश्वर शाखाबाट एकैपटक ४ जनाको खाताबाट रकम गायब भएपछि यस्तो तथ्य खुलेको हो । सो शाखामा खाता रहेको खाता नं.०४११३२००२०४४८२०००००१ को हरिप्रसाद भट्टराईको खाताबाट रकम गायब भएको छ । उनले माथिल्लो...

नेपाल बैंकको एफपीओ हौवा, सर्वसाधारण फस्ने कि बिक्री प्रबन्धक ?

nepal-bank-limited.jpg
३५० रुपैयाँसम्ममा एफपीओ निष्काशन गर्ने बताएको सो बैंकको पछिल्लो बजार मूल्य ३४७ रुपैयाँ रहेको छ । काठमाडौं । एफपीओ ल्याउने सार्वजनिक गरेको केही समय रोकेर नेपाल बैंकले एफपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले एफपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेसँगै प्रक्रिया अघि बढेको हो । सर्वसाधारण...

1500641167Banner-Advertisement.gif

पुँजी वृद्धि गर्न नसक्ने वित्तीय संस्थालाई राष्ट्रबैंकको ‘अभयदान’

Nepal-Rastra-Bank.jpg
काठमाडौं । नेपाल राष्ट्रबैंकले दुई बर्ष अगाडिको पुँजीवृद्धि योजनामा पुनर्विचार गर्दै फाइनान्स कम्पनी र एकजिल्ले विकास बैंकलाई तोकिएको पुँजी पुर्याउन थप समय दिने भएको छ । अब ती संस्थाहरुले २०७६ को पुस मसान्तभित्र तोकिएको पुँजी पुर्याए हुन्छ । यसअघि राष्ट्रबैंकले पुँजी वृद्धिको गर्न नसके फोर्स मर्जरमा लैजाने बताएको थियो । तर फोर्स...

नयाँ सिईओ आए पनि सुध्रेन महालक्ष्मी विकास बैंक, दरबारमार्गकै कर्मचारी भन्छन्, ‘एबीबीएस जान्दैनौँ’

Krishna-Raj.jpg
फर्म नलिनेमात्रै होइन, यदि फर्म लिई हाले पनि त्यसको इन्ट्री नै नगर्ने गरेको पनि त्यहाँ भेटिएका सेवाग्राहीले बताए । काठमाडौं । छोटो समयमा कास्कीको अन्नपूर्ण फाइनान्सको स्तरोन्नति गरी कैलाश विकास बैंकका रुपमा स्थापित गराउन भूमिका खेलेका कृष्णराज लामिछाने हाल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । साविकका यती फाइनान्स,...

साधारण शेयरधनीको हिस्सा ४९ प्रतिशत पुर्याउन निर्धनको यस्तो प्रस्ताव, ४० करोड बोनसका लागि बुक क्लोज कहिले ?

nirdhan-Utthan.jpg
काठमाडौं । लघुवित्त विकास बैंकमध्ये सर्वाधिक पुँजी रहेको निर्धन उत्थानले साधारण शेयरधनीको अनुपात ३० प्रतिशतबाट ४९ प्रतिशत पुर्याउने भएको छ । सो बैंकले साधारण शेयरधनीको हिस्सा बढाउनका लागि संस्थापक शेयरमध्ये विदेशी साझेदारको हिस्साबाहेक अन्यमध्ये आवश्यक शेयरलाई साधारणीकृत गर्ने भएको हो । बैंकले यही पुस २९ गते हुन गइरहेको ...

1497174812orivtx1467366524Untitled-2.gif

मेगाले टुरिज्मसँगको मर्जर प्रस्ताव पारित गर्दा यसरी हेरिरहे अनिलकेशरी शाह

AGM-Mega.jpg
हलोदेखि हाइड्रोसम्म भन्ने नारा बोकेर नबिल बैंक छोडी मेगा बैंकमा डाडुपन्यू लिएका शाहले मेगा बैंकलाई न हलोमा पु¥याउन सके, न हाइड्रोमा  काठमाडौं । मर्जर सम्झौता गरेको करिब १ वर्ष बित्नै लाग्दा टुरिज्म र मेगा बैंकबीचको सम्झौता कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ । यी २ बैंकबीच मर्जरको सम्झौता भएपनि बीचमा आपसी समझदारी कायम हुन नसक्दा...

बजारमा सुधार अाउन माघसम्म कुर्नुपर्ने ! किन जाँदैछ बजारमा पहिराे ?

Decreasing-Market.jpg
अहिलेको बजारको गिरावट आन्तरिक भन्दा बाह्य वातावरणीय प्रभावद्वारा निर्देशित छ । काठमाडौं । नयाँ संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार निर्वाचन सम्पन्न भएर देश स्थायित्वतर्फ अघि बढेको बतार्इँदै गर्दा बजारमा त्यसकाे सकारात्मक प्रभाव देखिएकाे छैन । निर्वाचनपछिको राजनीतिक समीकरणप्रति भिन्नाभिन्न विश्लेषकहरुको फरक फरक...

हाइ प्रोफाइलको बार्गेनिङले एनएमबी बैंकको एफपीओ अनिश्चित ! एफपीओ नआए १ चौथाइ बोनस

NMB.jpg
काठमाडौं । एनएमबी बैंकले जारी गर्न लागेको १ करोड १४ लाख कित्ता एफपीओ धितोपत्र बोर्डमा थन्किएको निकै भइसकेको छ । बोर्डले नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्पष्टीकरण पत्र ल्याउन सुझाएपछि सोही प्रक्रियामा रहेको भनी टार्दै आएको बैंकले नियामक निकायबाट सो व्यहोरा स्पष्ट गराउन नसकेकाले एफपीओ अनिश्चित बन्न पुगेको हो ।  बैंकले भृकुटी...

14673667881435377950proactive.jpg

लाभांश घोषणासँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकको शेयर काराेबारमा 'बुम', एकैदिन २७ करोड !

Standard_Chartered.jpg
काठमाडौं । अघिल्लो बर्ष जारी गरेको थप सार्वजनिक निष्काशनबाट प्राप्त प्रिमियम रकम र अघिल्लो बर्षको नाफा समेतबाट १०० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूलय र कारोबारमा बहार आएको छ । आइतबार बजार खुलेदेखि नै तीव्र कारोबार हुँदै गएको उक्त बैंकको शेयर बजार बन्द...

४३ करोड बोनसको प्रस्तावसहित मुक्तिनाथले डाक्यो साधारणसभा

mblps.jpg
काठमाडौं । पोखरामा स्थापना भई यसै वर्ष काठमाडौंमा केन्द्रीय कार्यालय सारेको मुक्तिनाथ विकास बैंकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस दिने भएको छ । बैंकको हालको चुक्ता पुँजी  २ अर्ब १५ करोड बढी रहेकोमा अब ४३ करोड बढीको बोनस दिने निर्णय भएको हो । बैंक सञ्चालक समितिको बैठकले केही अघि २० प्रतिशत बोनस र कर प्रयोजनार्थ १.५ प्रतिशत नगद दिने...

आशा लघुवित्तको आईपीओ आउने

ipo.jpg
कम्पनीमा प्रभु समूहकाे लगानी रहेकाे छ ।    काठमाडौं । नुवाकोटमा कार्यक्षेत्र रहेको आशा लघुवित्तले आईपीओ निष्काशन गर्ने भएको छ । सो कम्पनीको कार्तिक २४ गते बसेको सञ्चालक समितिको निर्णयले यस्तो प्रस्ताव गरेको थियो । आईपीओ निष्काशनलगायतको प्रस्तावलाई पारित गराउन कम्पनीको साधारणसभा आज बस्ने भएको छ । प्रस्ताव पारित भएमा कम्पनीले...

Advertisement

शाइन रेसुङ्गा बन्ने भयो उत्कृष्ट बोनसदाता, बोनस प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत

SRDB.png
काठमाडौं । अधिकांश वाणिज्य बैंक तथा विकास बैंकहरु समेत १५ प्रतिशतभन्दा कम बोनस दिन बाध्य भएको अवस्थामा रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएको छ । सो बैंकले प्रस्ताव गरेको बोनस शेयरलाई नेपाल राष्ट्र बैंकले स्वीकृत समेत गरिसकेको छ । १० जिल्ले...

स्ट्याण्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो नगद लाभांश सहित बोनसको घोषणा

Standard_Chartered_Nepal.jpg
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आवको नाफा तथा सञ्चित कोषबाट समेत गरी बोनसको घोषणा गरेको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकबाट शत प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ५.२६ पैसा नगद लाभांशको घोषणा गरेको हो । बोनस शेयर सूचीकृत भएपछि ८ अर्ब १ करोड हुनेछ । अघिल्लो आव २०७२÷७३ को अन्त्यसम्ममा ३ अर्बभन्दा कम पुँजी रहेको सो...

अबको ७ दिनमा शेयर किन्नेलाई नेपाल एसबीआई बैंकको अर्ब बढीको बोनस, साधारणसभा पुस १९ मा

SBI.jpg
काठमाडौं । नेपाल एसबीआई बैंकले आगामी पुस १९ गते साधारणसभा गर्ने भएको छ । बैंकले आफ्नो २४ औँ वार्षिक साधारणसभा सो मितिमा गर्ने भएको हो । साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुने जनाइएको छ ।  बैंकले साधारणसभाको मूल एजेण्डाका रुपमा अघिल्लो आवको नाफाबाट बोनस शेयर प्रदान गर्ने प्रस्तावलाई अगाडि बढाएको छ । अघिल्लो आवको नाफाबाट...

Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement