मुख्य समाचार


मुटुरोगका कारण एक वर्षमा डेढ करोडले ज्यान गुमाउँछन् : डा. पुकारचन्द्र श्रेष्ठ

dr-pukar.jpg
काठमाडौं । आज २९ सेप्टेम्बर विश्व मुटु दिवस मनाइँदै छ । मुटु रोग तथा यसबाट हुनसक्ने क्षतिलाई कम गर्न सचेचनामूलक कार्यक्रम गरी विश्वभरी मनाइँदैछ ।  मुटु दिवसकै सन्दर्भमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा  केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विश्वभरी...

लामो समयदेखि थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा

lumbini.jpg
रुपन्देही । लामो समयदेखि लुम्बिनीमा थन्किएका बिजुली बस आजदेखि सञ्चालनमा आएका छन् । दशैँको अवसर पारेर लुम्बिनी विकास कोषले आजदेखि विद्युतीय गाडीको अफिसियल यान्त्रिक परीक्षणस्वरुप सञ्चालनमा ल्याएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषका कोषाध्यक्ष सिद्विचरण भट्टराईले...

बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश

yadav-sir-photo-1024x683.jpg
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् । बागमती प्रदेशको प्रदेश मन्त्रिपरिषद्को २७ भदौमा बसेको बैठकको सिफारिसमा अध्यादेश जारी गर्ने व्यवस्थाका लागि ११ असोजमा पेस भएको अध्यादेश प्रमुख शर्माले बुधबार जारी गरेका हुन् । अध्यादेशले...

1663938841udayapur-cement-.gif

आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदै, के गर्न पाईन्छ / पाईदैन

nirbachan.jpg
काठमाडौं । ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । अनुसार संघ प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि...

निर्वाचन आयोगले दियो राजनीतिक दललाई ६० बुँदे निर्देशन

1488117857Nirwachan-Aayog.jpg
काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको आज बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्वाचन प्रयोजनका...

पार्टीलाई जिताउन कांग्रेसको निर्देशन

congress-1024x468.jpeg
काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई पार्टीलाई जिताउने गरी निर्वाचनमा खटिन निर्देशन दिएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई जिताउने गरी खटिने निर्देशन दिइएको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले...

1663917789Easy-way.gif

शेखर कोइराला पक्षको गतिविधिलाई हेरिरहेका छौँ: प्रवक्ता महत

Prakash-Sharan-Mahat-.jpeg
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा . प्रकाशशरण महतले पार्टीभित्रको गतिविधिलाई नजिकबाट हेरेको बताएका छन् । पार्टीका वरिष्ठ नेता डा. शेखर कोइराला पक्षको गतिविधिप्रति उनले यस्तो बताएका हुन् । मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले समानुपातिक पद्धतिको बन्दसूची सहमतिबाटै तयार पारेको बताउँदै...

विद्युत प्राधिकरणले जडान गर्यो कोटेश्वर–सूर्यविनायक सडकमा स्मार्ट वत्ति

light.jpeg
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप आइल्यान्डमा वत्ति जडान गरी सञ्चालनमा...

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, पाँँचौँ वरीयता

_Rabindra_Mishra.jpg
काठमाडौं । विवेकशील साझा पार्टीको साधारण सदस्य परित्याग गरेका रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने भएका छन् । बुधबार काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत उनी राप्रपा प्रवेश गर्न लागेका हुन् ।  लामो समयको छलफलपछि मिश्र राप्रपामा प्रवेश गर्न लागेका हुन् । साझा र विवेकशील साझाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका मिश्र...

1663938318Madhyapur-thimi.gif-2.gif

अखाद्य सामग्री भेटिएपछि काठमाडौं महानगर बजार अनुगमनमा

kmc-mahanagarpalika-kathmandu.jpg
काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैँ लक्षित बजार अनुगमन गरेको छ । मंगलबार महानगरपालिकाकी उपमेयर डंगोलको टोलीले दशैँ लक्षित बजार अनुगमन गरेको हो । टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ । टोलीले महानगरभित्र रहेको भित्रि पसलहरुमा गएर सामानको बिल,...

बडा दशै सुरुः आज घटस्थापना

Ghatasthapana.jpg
काठमाडौ । नेपालीहरुको महान चाड दशै आजबाट सुरु भएको छ । प्रत्येक वर्ष आश्‍विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्‍भ भएको हो। बडा दसैँको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गा देवीको आव्हान गरी पूजा आरम्भ गरिन्छ। यो पर्व आश्विन...

इन्धन आयात ३४ प्रतिशतले बढ्दा १३ प्रतिशतले घट्याे आयात

nepal-oil.jpg
काठमाडौं । भदौ महिनासम्म नेपालमा हुने वस्तु तथा सेवाको आयात १३ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा २ खर्ब ७३ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । अघिल्लो वर्षको भदौसम्म यस्तो आयात ३ खर्ब १४ अर्ब रुपैयाँ थियो ।  यो वर्ष आयात घट्नुमा धेरै हिस्सा ओगट्ने वस्तु तथा सेवाको आयातमा भएको कमीलाई प्रमुख मानिएको छ ।...

1663941670Suryabinayak-nagar.gif

चिकित्सक लाइसेन्स परीक्षामा ५८ प्रतिशत फेल

Medical-Council.jpg
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा परीक्षा दिएका मध्ये ४२ प्रतिशत मात्रै उत्तिर्ण भएका छन् । काउन्सिल रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार परीक्षा लिएका २ हजार ६० जनामध्ये ८६३ जना मात्रै उत्तिर्ण भएको हुन् । परीक्षा दिएका ११ सय ७६ जना अनुत्तिर्ण भएका छन् । मेडिकलतर्फ १६ सय ८६ र डेन्टलतर्फ ३५३ जना सहभागी...

नागरिकता विधेयकमा संविधानको पालना हुन सकेन : ऊर्जामन्त्री भुसाल

mantri-bhusal.jpg
भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रियसभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा संविधानको पालना हुन नसकेको बताएकी छिन । मध्यपुरथिमिस्थित शङ्खधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभाको उद्घाटनगर्दै  मन्त्री भुसालले सो कुरा...

राष्ट्रपतिको कदमविरुद्धको रिटमा आजै सुनुवाइ हुने

bidhyadevi-bhandari-rastrapati.jpg
 काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटको आज  सुनुवाइ हुँदैछ । राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । राष्ट्रपतिको यो कदम...

1664084013changunarayan2nagar.gif.gif
थप खबर...