राजनीति


मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

Prachanda-and-Devraj-Ghimire-.jpg
काठमाडौं । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का...

कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते

Nepali-Congress.jpg
काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।   पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव...

कांग्रेसले तनहँ १ मा गोविन्द भट्टराईलाई उम्मेवार बनाउने

govandi-bhattari.jpg
काठमाडौं । नेपाली कांग्रेसले तनहँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।  रामचन्द्र पौडेल राष्ट्रपति चयन भएपछि खाली रहेको तनहुँ क्षेत्र– १ मा भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साझँ तनहुँ १ मा भट्टराईलाई उम्मेदवारी बनाउने सहमति भएको हो । २०४८ सालदेखि लगातार पार्टीको...

1675168812bhaktapur-hospital.gif

जनमत पार्टीले तोक्यो छ जिल्लामा इञ्चार्ज

ck-raut_20190310011022.jpg
काठमाडौं । जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ । पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इञ्चार्ज तोकिएको अध्यक्ष सीके (चन्द्रकान्त) राउतले जानकारी दिए ।...

तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय

raswapa.jpg
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० मा हुन लागेको उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले तनहुँ १, चितवन २ र बारा २ मा उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनले भने, “तीनवटै निर्वाचन क्षेत्रमा...

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

Salikram-Jammakattel.jpg
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार मुख्यमन्त्री जम्कट्टेलले राखेको विश्वासको मतसम्बन्धि प्रस्तावमा प्रदेशसभाका ६७ जनाले समर्थन गरेसँगै उनले विश्वासको मत पाएका हुन् ।  वागमती प्रदेशमा हाल ११० जना सांसद छन् । आजको मत विभाजन प्रक्रियामा ९१ जनाको उपस्थिति रहेको...

1663941670Suryabinayak-nagar.gif

बागमती प्रदेशका चार मन्त्रीद्वारा राजीनामा

bagmati.jpg
काठमाडौं । बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले आज राजीनामा दिएका छन् । प्रदेशसभाको आजको बैठकमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आफूसहित नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका चारैजना मन्त्रीले राजीनामा दिएको घोषणा गरे । नेकपा (एमाले)बाट श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठ, स्...

माओवादीद्धारा गण्डकी प्रदेश सरकारलाई दिएकाे विश्वासकाे मत फिर्ता

gandaki-province-sava.jpg
ठमाडौं ।  नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर...

प्रधानमन्त्री दाहाल केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहनुभएको छ : प्रभु साह

prabhu-shah.jpg
काठमाडाैं‌ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन् । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका लागि केही गरौं भन्ने इच्छाशक्तिका साथ काम गरिरहेको बताएका छन्...

1663938318Madhyapur-thimi.gif-2.gif

बागमती प्रदेश सरकार छोड्ने एमालेको घोषणा

Jagannath-Thapaliya.jpg
काठमाडौं । एमालेले बागमती प्रदेश सरकार छाडेको छ । शुक्रबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले राखेको विश्वासको प्रस्तावमाथि बोल्दै प्रदेशका आर्थिक योजना मन्त्री जगन्नाथ थपलियाले सरकार छाड्ने बताएका हुन् । साथै मुख्यमन्त्रीको विश्वासको प्रस्तावको विपक्षमा समेत मत दिने एमालेले बताएको छ ।    ...

राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

Rahul-Gandhi.jpg
भारतीय काङ्ग्रेसका नेता राहुल गान्धीलाई गुजरातको एक अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको छ ।  विपक्षी दलका नेता गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीको थरका बारेमा गरेको टिप्पणीले समस्त मोदी थर भएकाको मानहानी भएको ठहर गर्दै सुरतस्थित अदालतले आज उक्त आदेश गरेको हो । गान्धीले तत्काल जेल जानु पर्दैन...

एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएको छ : महासचिव पोखरेल

Shankar-Pokhrel-_20190517144918.jpg
काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताए ।  प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले अबका पाँच वर्ष...

1668479380maghagadhimai-nagarpalika.gif

सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोसपाको बैठक बस्दै

losapa.jpg
काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचन र सरकार निर्माणलगायतका विषयमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।  आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा वैशाख १० मा हुने उपनिर्वाचन, सरकारमा सहभागी, सङ्गठन विस्तारलगायतका विषयमा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले...

प्रदेशसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित

bagmati-pradesh.jpg
काठमाडौं । बागमती प्रदेशसभाको आज अपराह्न बस्ने भनिएको बैठक स्थगित गरिएको छ । अपराह्न ३ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारणवश चैत १० गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  आज बस्ने भनिएको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर, नेपाली...

मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा—राष्ट्रपति पौडेल

Rastrapati.jpg
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक निर्माणको जिम्मेवारी निर्माण व्यवसायीहरूको काँधमा रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा राष्ट्रपति पौडेलले निर्माण व्यवसायीहरूलाई निरुत्साहित हुन नदिनका लागि आफूले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए । मुलुकमा विकासको ठूलो सम्भावना रहेको...

1670404541bharatpur1.gif.pagespeed.ce.ZfzHm3sMJE.gif
थप खबर...

Advertisement
Advertisement