शेयर/पुँजीबजार


कुन शेयरकाे मूल्य बढी टिकाउ ? हेर्नुस् वाणिज्य बैंकहरुकाे अवस्था

Chart.jpg
काठमाडौं । लगानी गरेको कम्पनी राम्रो चाहिने भनेको यस्तै बेलामा हो । तपाइँ यस्तो शेयर स्क्रिपको छनौट गर्नुस् जसले बजारको वृद्धिलाई साथ देओस् तर कसरेक्सनमा पछि हटोस् । तर त्यसो हुन सम्बन्धित कम्पनीप्रति लगानीकर्ताको विश्वास चाहिन्छ । २/३ दिनको कारोबारले नै कुन कम्पनी विश्वासिलो र कुन अविश्वासिलो भन्न सकिँदैन तर ३ दिनसम्म दोहोरो अंकमा...

रेबतबहादुरले छोडेको नासो — ढुंगानाले गर्नुपर्नेछ अब यी काम

sebon-president-dhungana.jpg
काठमाडौं । तिहारको शुभकामना र आफ्नो कार्यकालको अन्तिम औपचारिक भेटमा रेवतबहादुर कार्कीले कात्तिक १५ गते पत्रकार सम्मेलन गर्दैगर्दा रेवतबहादुर कार्कीले ४ वर्षे कार्यकालमा आफूले गरेका धेरैजसो कामहरुको फेहरिस्त सुनाउन भ्याए । करिब १० मिनेटको मन्तव्य औपचारिकता बाहेक अधिकांश समय सोही सूची सुनाउदा पनि उनले मुस्किलले सबै समेट्न भ्याए ।...

धितोपत्र बोर्डमा भिष्मराज ढुंगानाको 'म्याच फिक्सिङ', यसकारण निश्चित थियो उनकाे नियुक्ति

Bhishmaraj-Dhungana.jpg
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंंगाना नियुक्त भएका छन् । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । नियुक्तिसँगै धितोपत्र बजारको सर्वोच्च संस्थाको रुपमा रहेको नियमनकारी निकायलाई ५ बर्षसम्म हाँक्ने जिम्मेवारी ढुंगानाको हुनेछ । नेपाल राष्ट्र बैंकमा ३० वर्षे...

Advertisement

४ कम्पनीका सवा २ अर्ब रुपैंया बराबरका शेयर कारोबारयोग्य

nepse.jpg
काठमाडौं । ४ कम्पनीका सवा २ अर्ब रुपैंया बराबरका शेयर आजदेखि दोस्रो बजारमा कारोबारयोग्य भएका छन् । ती संस्थाहरुले वितरण गरेको हकप्रद तथा बोनस शेयर दोस्रो बजारमा सूचीकृत भएसँगै बजारमा कारोबारयोग्य भएका हुन् ।  मुक्तिनाथ विकास बैंक फर्ष्ट माइक्रोफाइनान्स, छिमेक लघुवित्त र नाडेप लघुवित्तका कुल ३८ लाख कित्ता थप शेयर नेप्सेमा सूचीकृत...

नेपाली शेयर बजारमा लगानी गर्दै हुनुहुन्छ ? कुन कम्पनीमा, कति र कसरी लगानी गर्ने त ?

share-market.jpg
विश्वमै पुँजीबजारलाई सबैभन्दा लाभप्रद र सबैभन्दा ‘रिस्की’ लगानीको क्षेत्र पनि मानिन्छ । यस क्षेत्रमा बुझेर लगानी गर्नेहरुले छाटै समयमा आफूलाई विश्वबजारमै स्थापित गराएका छन् भने बहकावमा, लहलहैमा वा अर्को कसैले कमाएको देखेर बुझ्दै नबुझी हाम फाल्नेहरु रातारात भिखारी समेत भएका छन् । शेयर बजार लगानीकर्ताहरुको खेल्ने ठाउँ पनि हो ।...

'आइतबारको कारोबार बजारको टर्निङ प्वाइन्ट'

Turning-Point.jpg
काठमाडौं । सधैं कारोबारीहरुको योजनाका आधारमा चल्ने बजारलाई आइतबार लगानीकर्ताको उत्साहित मनोविज्ञानले चलायो । लगानीकर्ताको उत्साहकै कारण लगानीकर्ताहरुले बजार परिसूचकलाई निरन्तर बढाउँदै २२ अंक माथि पुर्याउँदा पछिल्लो आधा घण्टा कारोबारीले नाफा बुक गर्दा केही करेक्सन भएर बन्द भयो । बजारमा अल्पकालिन तथा दीर्घकालिन लगानीकर्ताहरुको...

Advertisement

लगानीकर्तालाई रिचार्ड बान्डका ५ सरल सुझाव, यसरी लिन सकिन्छ शेयरमा राम्राे नाफा

happy-investor.jpg
बजारमा चलायमान रहँदा धेरै तहबाट फाइदा हासिल गर्न सकिन्छ । लगानीको निर्णयको बाबजुद, त्यहाँ कति लगानी गर्न, लगानी कसरी गर्ने भन्ने राम्रो बिन्दु तपाईँले कसरी पाउनुहुन्छ भन्ने प्रश्न हो। धेरै युवा लगानीकर्ताहरूले सम्भावित कम्पनीको '४०१  के' योजनाका लागि रोजगारी गर्नेछन्, ब्रोकरेज खाता खोल्ने अर्को विकल्प हो । तपाईँ जुनसुकै व्यवसाय...

शेयर बजारको पाँचौं ठूलो कम्पनी बन्दै ग्लोबल आईएमई बैंक, कति पाउला ओपन रेञ्ज ?

global-bank.jpg
काठमाडौं । ग्लोबल आईएमई बैंक शेयर बजारको पाँचौं ठूलो कम्पनी बन्ने भएको छ । यसअघि उत्कृष्ठ १० भन्दा बाहिरै रहेको बैंक मर्जरपछि एकैपटक ५ औं नम्बरमा उक्लिने भएको हो । ग्लोबल आईएमई बैंक र जनता बैंकको पुँजी र बजार तात्कालिन बजार पुँजीकरणको आधारमा यस्तो सम्भावना देखिएको हो ।  कसरी आउँदैछ ५ औं नम्बरमा ?  मर्जर सम्झौताअघि कारोबार रोक्का...

समता लघुवित्तको ३१% लाभांशको भ्रम, विचार नपुर्याए यसरी डुबिन्छ लीलामीमा

sensex-fall.jpg
काठमाडौं । बजारमा ३१ प्रतिशत लाभांश दिने कम्पनीको मूल्य कति हुन्छ ? अनि बजारमा १० प्रतिशत लाभांश दिने कम्पनीको मूल्य चाहिँ कति हुन्छ ? वाणिज्य बैंकहरुमा हेर्ने हो भने ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबि बैंकको शेयर ३९१ रुपैंयामा समायोजन भयो । उता सबैभन्दा कम ६ प्रतिशत लाभांश घोषणा गरेको सिभिल बैंकको मूल्य १३५ रुपैंयाको हाराहारीमा...

Advertisement
थप खबर...

Advertisement
Advertisement