४ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष पनि उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्रै गरिएको छ । रथ निर्माणको काम विधिवत् रुपमा पूरा गर्दैगर्दा कोरोना महामारीको दोस्रो लहरले संकट निम्त्याउन थालेपछि यसका सरोकारवाला निकायहरु यसलाई सांकेतिक रुपमा मात्रै प्रक्रिया...
३ जेठ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो ।
नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम ...
नेपालको मैथिली समुदायमा जितिया पर्वलाई एक प्रमुख पर्वको रुपमा लिइन्छ । यो पर्व चन्द्रमासअनुसार असोज कृष्ण सप्तमीका दिनबाट आरम्भ भई असोज कृष्ण नवमीमा समापन गरिन्छ ।
मैथिली समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । मैथिली समुदायले जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिने गरेको छ । जितिया पर्वमा जितमहान बाबालाई पुज्ने...
काठमाडौं । केही समय अघिसम्म सासुको करकर र श्रीमान्को बारेमा लेखिएका गीत गन्किने नेपाली समाजमा यस वर्षको तीजमा ‘सोचेझै जिन्दगी रैनछ’ ‘माछो माछो भ्यागुतो यसपालिको तीज’ जस्ता गीतहरु घन्किए । केही वर्षअघि पोइला जान पाम् शिव जस्ता गीतहरुले नै अबको समाजमा रोदनको गीतले स्थान पाउँदैन भन्ने संकेत पाइसकेको थियो ।
समाज परिवर्तनसँगै आएको...