समाचार


पारस खड्का आइसीसीको ९० औं बरियतामा, अरु कतिमा ?

paras-khadka-cricket.jpg
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को टी–२० बरियताको उत्कृष्ट एकसय खेलाडीभित्र नेपालका चार खेलाडी परेका छन् ।  आइसिसीले आज सार्वजनिक गरेको टी–२० वरीयतामा नेपालका दुई ब्याटसम्यान र दुई बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा २६५ रेटिङ अंकका साथ कप्तान पारस खड्का ९० औँ र २३८ रेटिङ अंकका साथ शरद भेषवाकर ९८औँ स्थानमा परेका...

काँग्रेसको अबको एजेन्डाः न्यायपालिकाको रक्षा

Nepali-Congress-Central-Working-Committee-meeting.jpg
काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकले उक्त घटनालाई...

राप्रपा (प्रजातान्त्रिक)काे केन्द्रीय समितिको बैठक आह्वान, राष्ट्रवादी एकताको बारेमा ठाेस छलफल हुने

np--rpp.gif
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले केन्द्रीय कार्य समितिको वैठक आह्वान गरेको छ । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक बस्न लागेको केन्द्रीय समितिको वैठकमा निर्वाचन समीक्षा, संगठन विस्तार, वैचारिक तथा राजनीतिक कार्यदिशाका विषय प्रखर रुपमा छलफल गरिने केन्द्रीय सचिवालय स्रोतले जनाएको छ । वैशाख २५, २६ र २७ गते...

1500641167Banner-Advertisement.gif

राप्रपा एकतालाई अन्तिम धक्का दिन 'नयाँ पुस्ता' अग्रसर

RPP.gif
काठमाडौं । राप्रपाधारी पार्टीहरुलाई एकीकृत गर्ने प्रयास जारी छ । तीन पार्टीमा विभाजित कुनै पनि राप्रपा गत निर्वाचनमा राष्ट्रिय पार्टी बन्न असफल भएपछि पार्टीपंक्तिमा चरम चिन्ता र चासो छाएको हो । यसै क्रममा पुस्ता हस्तान्तरण सहितको नयाँ राप्रपा एकीकरणको प्रस्तावना राप्रपा वृत्तमा सघन रुपमा छलफल भइरहेको छ । पुरानो पुस्तालाई अभिवावकको...

केन्द्रीय मन्त्रीमण्डल २२ सदस्यीय, ११ मन्त्री र ४ राज्यमन्त्री थप

oath-taking-1632018015410-1000x0.jpg
काठमाडौँ- केन्द्रीय मन्त्रीमण्डल २२ सदस्यीय बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै ११ मन्त्री र ४ राज्यमन्त्री थपेसँगै उक्त संख्या पुगेको हो । शुक्रबार साँझ नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिए। एमालेबाट परराष्ट्रमा पार्टी सचिव प्रदीप ज्ञवाली, अर्का सचिव गोकर्ण...

भारतले नमाने चीनलाई भित्र्याएर सार्क पुनर्गठन गर्ने प्रस्ताव लिएर पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै !

Abbasi.jpg
काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी अकस्मात नेपाल भ्रमणमा आउने तयारी गरेका छन् । उनी नवनियुक्त प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई बधाई दिन आउने औपचारिक जानकार दिए पनि उनको आगमनको मुख्य कारण अर्कै रहेको बताइएको छ । सार्कको पुनर्गठनको प्रस्ताव लिएर नेपाल उनी आउन लागेको बुझिएको छ । अघिल्लो बर्ष नै नियमित रुपमा सम्मेलन...

1497174812orivtx1467366524Untitled-2.gif

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

National-Assembly.jpg
काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने कुल ५६ सिटमध्ये ११ सिट प्राप्त गर्ने निश्चित देखिएको छ । एमाले—माओवादीले ३७ सिट र राजपा—फोरमले ५ सिट प्राप्त गर्ने निश्चित हुँदा बाँकी ३ सिट कसले प्राप्त गर्ने भन्ने निर्धारण साना दलहरुको अंकगणितले निर्धारण गर्ने भएको छ...

राष्ट्रियसभा गठन अध्यादेशमा एमालेमाथि काँग्रेसको रणनीतिक जीत

President-Bidya-Devi-Bhandari-signs.jpg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छिन् । एमालेको हिजोके बैठकले अध्यादेशमा लचक बन्ने निर्णय एमाले नेता सुवास नेम्वाङले सुनाएलगत्तै आज यो अध्यादेशमार्फत आएको विधेयक पारित गरिएको हो । योसँगै राजनीतिक गतिरोधको अन्त्य भएको छ । अब एकल संक्रमणीय विधिअनुसार प्रदेशसभाले र...

संघीय नेपालमा १३ ओटा दल अस्तित्वमा, कुन प्रदेशमा कति दल ?

7-prades-1024x602.jpg
काठमाडौं । संघीयतालाई संवैधानिक रुपमा संस्थागत गर्दै बनेको संविधानअनुसार पहिलोपटक भएको निर्वाचनमा १३ ओटा दलले आफ्नो अस्तित्व जोगाएका छन् । तीमध्ये ५ ओटा दलले आफूलाई राष्ट्रिय पार्टीको दर्जा पाउने सम्भावना छ । शुक्रबार निर्वाचन अायोगले सार्वननिक गरेको प्रदेश समानुपातिक मतपरिणामअनुसार उक्त नतिजा देखिएको हाे ।  नेकपा एमाले, नेपाली...

14673667881435377950proactive.jpg

एमाले-माओवादी सहकार्य : २ नं प्रदेशले हलो अड्कायो !

uml-and-maoist-yemale-amale-and-maobaadi.jpg
काठमाडौं । नेकपा एमालेले २ नं प्रदेशमा सरकार बनाउने कुरा मिले माओवादीसँगको सहकार्य तोड्ने तयारी गरेको छ । बाम गठबन्धनमा जोडिएका दुई पार्टीहरु नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी नेतृत्वको विषयमा कुरा नमिल्दा २ नं प्रदेशमा सरकार गठनको कुरा मिले माओवादीसँगको सहकार्य नै तोड्ने पक्षमा एमाले लागेको एमाले निकट स्रोतले जानकारी...

एमालेको ४१ हजार भोटले संसद्मा १ सिट, यसरी तय गरिन्छ सिट संख्या (विधि सहित)

samanupatik_election.JPG
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक तर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगले शनिबार अपराह्न एक विज्ञप्ती जारी गर्दै मत गणना सम्पन्न भएको जानकारी दिएको हो । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत अब दुई जिल्ला सुनसरी र सर्लाहीका केही निर्वाचन क्षेत्रमा गणना जारी रहेको जनाएको हो । सुनसरीको क्षेत्र नं १ तथा...

भीमार्जुन आचार्य भन्छन् 'म एकल संक्रमणकालीन व्यवस्थाको पक्षपाती हुँ'

bhimarjun_acharya.jpeg
काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले आफू एकल संक्रमणीय व्यवस्थाको पक्षपाती रहेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै आचार्यले अहिलेको धरातलीय आवश्यकत्ता नै एकल संक्रमणीय व्यवस्था रहेको भन्दै यसमा कुनै पनि मत खेर नजाने धारणा व्यक्त गरे । उनले राष्ट्रिय सभा नभएपनि सरकार गठन हुन सक्ने विश्वास दिलाएका...

Advertisement

देउवाका 'सहयोगी'हरु, जसले जानाजान पार्टी र सभापतिलाई भड्खालोमा हाले

Sher-Bahadur-Deuba.jpg
काठमाडौं । केही समय अघि काँग्रेस सभापति शेर बहादुर देउवाले युवानेता गगन थापालाई पार्टी प्रवक्ता बनाउनको लागि पत्र नै तयार पारेका थिए । त्यतिबेला केही सञ्चारमाध्यमले समाचार पनि बनाएर हाले । तर, त्यो समाचार आएको झण्डै दुई महिना वित्न लागिसक्यो न त गगनले पार्टी प्रवक्ताको पत्र बुझे न त अरु कसैले नै । त्यो पत्र त्यसै कुन् रद्दीको टोकरीमा...

बाम गठबन्धनको एजेण्डा बोक्दा विवादमा राष्ट्रपति, बारले दियो चेतावनी

bidhya_bhandari.jpg
काठमाडौं । राष्ट्रिय सभा गठनको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति कानून व्यवासायीहरु विरोधमा उत्रिएका छन् । राष्ट्रपतिले एकल संक्रमणीय व्यवस्था सहितको राष्ट्रिय सभा सञ्चालन सम्बन्धी अध्यादेशलाई फिर्ता बोलाउने कदम विरुद्ध कानून व्यवसायीहरु विरोधमा उत्रिएका हुन् । राष्ट्रिय विषयमा सधैं चर्चामा आईरहने कानून...

कोषलाई ७ खर्बको बनाउन कर्मचारी सञ्चय कोषको यस्तो अफर, अब व्यक्ति–व्यक्तिले पनि पैसा जम्मा गर्न सक्ने

EPF-Nepal.png
काठमाडौं । कर्मचारी सञ्चयकोषले व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न दिने सुविधा ल्याउन लागेको छ । रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रुपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो । कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ । कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको...

Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement