धादिङ । देशभर केन्द्रीय, प्रादेशिक, जिल्लागत र स्थानीय तहमा सहमति गरी बनाएको गठबन्धन धरमराएसँगै धादिङका विभिन्न स्थानीय तहमा समेत त्यसको प्रत्यक्ष असर देखा परेको छ । केही गाउँपालिका र वडाहरुमा विभिन्न पार्टीका तर्फबाट स्वतन्त्र उम्मेदवारहरुले आफ्नो चुनावी प्रसार नै थालिसकेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा धादिङका १३...
काठमाडौँ । काठमाडौँको न्युरोडमा भारीको खोजीमा नाम्लो बोकेर हिँड्दै गर्नुभएका ७३ वर्षीय ज्ञानबहादुर भण्डारीलाई पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रोे स्थानीय तहको निर्वाचनले छोएको छ ।
धादिङको गल्छी गाउँपालिकाका स्थायी बासिन्दा भण्डारी वैशाख ३० गते मतदानको दिन गाउँकै मतदान केन्द्रमा पुगेर भोट हाल्न आतुर हुनुहुन्छ ।...
काठमाडौं । जनकपुर जयनगर रेल सेवा आजदेखि सञ्चालनमा आउने भएको छ । आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । आजदेखि बिना यात्रु (ड्राई रन) चलाइने रेलको औपचारिक उद्घाटनपछि यात्रु राखेर चलाइनेछ । भारतको सहयोगमा बनेको यो रेलको उद्घाटन नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम...
बागलुङ । बागलुङको बलेवा विमानस्थल धावनमार्ग कालोपत्र सुरु भएको छ । विसं २०७७ फागुनमै कालोपत्र गर्नुपर्ने विमानस्थलको धावनमार्ग कालोपत्रको काम पटक–पटक प्रभावित बन्दै आएको थियो । गत असारमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको विमानस्थलको धावनमार्ग कालोपत्रको काम दुईपटक म्याद थपिसकेको छ । लामो समयको कोरोना सकस र मौसमी...
कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई ...
३१ वैशाख, काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना...
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको शेयरमा बुधबारको बजारमा निकै चलखेल भएको छ । सो इन्स्योरेन्सको शेयरमा विगत केही दिनदेखि निरन्तर सकारात्मक सर्किट लाग्दै आएकोमा बुधबार पनि बजार खुलेको केही मिनेटमै सकारात्मक सर्किट लागेर ८२६ रुपैयाँ शेयर मूल्य पुगेको थियो ।
बुधारको बजारमा सो कम्पनीको शेयर मूल्यमा २ प्रकारका चलखेल भएका छन् ।...
काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । पुष २४ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई साधारण सेयर जारी गरेको चन्द्रगिरिले दोस्रो चरणमा सर्वसाधारणको लागि...
४ भदौ, काठमाडाैं । कोरोनाका कारण आर्थिक अवस्था कमजोर भएकाको उपचारको साहारा बनेको यहाँका सरकारी अस्पतालका सेवा प्रभावित भएपछि बिरामी मर्कामा परेका छन् । सङ्घीय अस्पताल भरतपुर अस्पताल र बिपी कोराइला मेमोरियल क्यान्सर अस्पतालको सेवा पाँच दिनदेखि प्रभावित छ ।
दुवै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र बिरामीमा कोरोना...
काठमाडौं । मध्यपूर्व क्षेत्रमा भएकाे इरान र अमेरिकाबीचको तनावका कारण केही दिनदेखि निरन्तर बढ्दै आएकाे सुनकाे मूल्य बिहीबार करिब १ हजार रुपैयाले घट्याे । इरानकाे मिसाइल आक्रमणकाे जवाफ अमेरिकाले सैन्य कारबाहीकाे सट्टा आर्थिक प्रतिबन्ध राेजेपछि याे क्षेत्रकाे समस्या तत्कालका लागि टरेकाे संकेत मिल्याे जसका कारण अन्तर्राष्ट्रिय...
काठमाडौं । राष्ट्रियसभामा रिक्त सदस्यहरुको नयाँ उम्मेदवारीका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ । माघ ९ गते हुँदै गरेको उक्त निर्वाचनले गोला प्रथाबाट २ वर्ष समयावधि पाएका राष्ट्रियसभाका १९ सदस्यहरुमध्ये १८ सदस्यहरुको चयनका लागि निर्वाचन हुन लागेको हो ।
त्यसका लागि ११ दलले दल दर्ता गराइसकेका छन् । सातै प्रदेशमा हुने उक्त...