स्थानीय तह


७ दिनभित्र सम्पत्ति विवरण बुझाउनू : स्थानीय विकास मन्त्रालय

LOcal-Level.JPG
काठमाडौं । सरकारले स्थानीय जनप्रतिनिधिहरुलाई आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । नेपाल सरकार सचिव स्तरको मंगलबार बसेको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भन्ने उल्लेख भएकोले सो अनुरुप आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । मंगलबार नै संघीय...

केन्द्र सरकारको स्थानीय तहलाई पत्र : अब बेरुजूको आधारमा कर्मचारी सरुवा, बढुवा र बृत्ति विकास

sanghiya-mamila-sthaniya-local-development-.jpeg
  काठमाडौं । केन्द्र सरकारले स्थानीय तहहरुको नाममा साथ बुँदे निर्देशन पठाएको छ । संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले दिएको जानकारी अनुसार बेरुजू नियन्त्रणको सम्बन्धमा केन्द्र सरकारले सात वटा बुँदामा समेटिएको पत्र पठाएको हो ।  गत साउन १ गतेको पत्र अनुसार संसद्को सार्वजनिक लेखा समितिको पत्र अनुसार महालेखा परीक्षकको...

के भन्छन् जनकपुर उपमहानगरपालिकाका मेयरका उम्मेदवारहरु ? यस्तो रहेछ जित्ने आधार

JSMC.jpg
जनकपुर । जनकपुर उमहानगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफूले जिते जनकपुरको विकास गर्ने प्रतिबद्धता जनाएका छन् । आईतबार जनकपुरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै मेयरका उम्मेद्धवारहरुले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार मनोज साहले मधेश एकातिर हुँदा एमाले अर्को्तिर...

1500641167Banner-Advertisement.gif

कर्मचारी सरुवा विवादले महानगरभित्र भाँडभैलाे, मेयर र कर्मचारी संगठनका प्रतिनिधिबीच भनाभन

kathmandu-metropolitan-city-office_1500085871.jpg
कर्मचारी सरुवाको विषयलाई लिएर अहिले काठमाडौं महानगर अशान्त छ । कर्मचारी संगठन एवं अन्य दलहरुको परामर्शविनानै काठमाडौं महानगरपालिकाका मेयर र प्रमुख कार्यकारी अधिकृतको निर्णयबाट ४० जनाभन्दा बढी कर्मचारी सरुवा गरिएपछि कर्मचारीहरु आक्रोशित भएका थिए भने आफूहरुको सहभागिताबिना नै निर्णय गरिएको भन्दै अन्य दलबाट प्रतिनिधित्व गर्ने वडा...

विज्ञापन करमा संकलनमा काठमाडौं महानगरको कमाल, १३ शीर्षकमा भने शुन्य कर

kathmandu-metro.jpg
काठमाडौं । काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा विज्ञापन कर शीर्षकमा लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशत बढी कर उठाएको छ । आईतबार महानगरपालिकाको राजश्व विभागले सार्वजनिक गरेको राजश्वको लक्ष्य तथा प्रगति विवरणमा अघिल्लो वर्ष ४ करोड १६ लाख ७४ हजार ९ सय ३० रुपैयाँ उठाएकोमा यो वर्ष महानगरपालिकाले लक्ष्यको तुलनामा १३ सय ५६ प्रतिशतले बढी...

महानगरले कर नउठाउनू भनेर लेखेको पत्रमा अर्थको यस्तो जवाफ, कसरी हाेला समस्या समाधान ?

KMGFIN.jpg
काठमाडौं । घरबहाल करको बिषयमा काठमाडौं महानगरपालिका र अर्थ मन्त्रालयबीच यसअघि सतहमा आएको विवाद त्यतिकै नसेलाउने संकेत देखिएको छ । काठमाडौं महानगरपालिकाले संविधानको अनुसूचि ८ को क्रम संख्या ङ अनुसार घरबहाल कर उठाउन स्थानीय तहलाई अधिकार दिएको र त्यसका लागि महानगरले सम्पूर्ण तयारी पूरा गरेकोले उक्त कर नउठाउन भन्दै अर्थ मन्त्रालयलाई...

1497174812orivtx1467366524Untitled-2.gif

स्थानीय तहको वित्तीय अधिकार सम्बन्धी व्यवस्था शासन सञ्चालन विधेयकबाट हटाउने तयारी

bittiya-policy.jpg
काठमाडौं । व्यवस्थापिका संसद्मा रहेका स्थानीय सरकारको शासन सञ्चालन गर्नको लागि महत्वपूर्ण मानिएको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, अन्तरसरकारी वित्त व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राकृतिक स्रोत तथा राजश्व बाँडफाँडको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ...

स्थानीय तहको अधिकार सीमित गर्ने प्रस्तावको सांसदहरुद्वारा विरोध

aartha-samiti.jpg
काठमाडौं । व्यवस्थापिका संसद्को अर्थ समितिमा छलफलको क्रममा रहेको दुई विधेयकमा रहेको अधिकारसंग जोडिएका विषयमा सांसद्हरुले धेरै हदसम्म स्थानीय तहको अधिकारको पक्षमा वकालत गरेका छन् । संसद्को पूर्ण बैठकबाट प्राप्त संशोधनहरुलाई हेर्दा सांसद्हरुले विशेषगरी आर्थिक विषयमा अधिकार स्थानीय तहलाई दिनुपर्ने पक्षमा वकालत गरेका थिए ...

दुई पूर्वअर्थमन्त्रीले एउटै स्वरमा भने - 'संघीयताको सवाल छ वित्त आयोगलाई कमजोर नसोचौं'

AarthaMantri.jpg
काठमाडौं । स्थानीय तहको स्रोत विभाजनको विषयमा महत्वपूर्ण मानिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धी विधेयकमाथिको छलफलको लागि व्यवस्थापिका संसद्को विकास समितिमा आएका दुई पूर्व अर्थमन्त्रीहरु रामशरण महत र भरत मोहन अधिकारीले यो ऐनको विषयमा धेरैले हल्का रुपमा लिएको देखिएको भन्दै संघीयता...

14673667881435377950proactive.jpg

बहालकरकाे विषयमा असन्तुष्टिपछि काठमाडाै‌ं महानगरका कार्यकारी अधिकृतकाे सरुवा

MOLD.jpeg
काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यकारी प्रमुख परिवर्तन गरिएको छ । दुई महिना अघि मात्रै आएका कार्यकारी अधिकृत ईश्वर पौडेललाई गृहमन्त्रालयमा सरुवा गरिएको हो । उनको ठाउँमा केही दिन अघि आन्तरिक राजश्व विभागबाट गत साता मात्रै संघीय मामला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका धनीराम शर्मा पौडेललाई पठाउने तयारी गरिरहेको...

कस्तो बन्दै छ तीन वटै सरकारको अधिकार बाँडफाँड गर्ने आयोग ? बुधबारदेखि हुँदैछ दफावार छलफल

bitta_aayog.JPG
काठमाडौं । केन्द्र, प्रदेश र स्थानीय सरकारको अधिकार बाँडफाँड गर्ने विधेयकमाथि बुधबार छलफल हुँदैछ । व्यवस्थापिका संसद्को अर्थ समितिमा विहान ११ बजेदेखि सुरु हुने बैठकमा स्थानीय तहको स्रोत विभाजनको विषयमा महत्वपूर्ण मानिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बुधबारदेखि दफावार छलफल हुने...

थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement