वित्त

1500641167Banner-Advertisement.gif

बीमा सबै

१० प्रतिशत बोनसपछि नेको इन्स्योरेन्सको मूल्य कति ?

काठमाडाै‌ । नेको इन्स्योरेन्सले गतबर्षको नाफाबाट दिन लागेको १० प्रतिशत बोनसका लागि आज शेयर खाताको मूल्य समायोजन भएको छ । हिजोसम्म कम्पनीको शेयर किताब खातामा नाम भएकाहरुले उक्त बोनस पाउनेछन् । आज मूल्य समायोजनपछि कम्पनीको शेयरमूल्य ९५० रुपैंया कायम भएको छ । हिजो उक्त कम्पनीको अन्तिम मूल्य १०३८ रुपैंया थियो ।    ...

एनबी इन्स्योरेन्सको नाम फेरिने, ग्लोबल इन्स्योरेन्स रहने सम्भावना, साधारणसभा असोज १० गते

काठमाडौं । एनबी इन्स्योरेन्सले हकप्रद शेयर निष्कासन, अधिकृत पुँजी परिवर्तन, कम्पनीको नाम तथा लोगो परिवर्तन तथा प्रमुख कार्यकारी अधिकृतको तलबभत्ता वृद्धि प्रस्तावसहित आफ्नो २० औ साधारणसभा बोलाएको छ । असोज १० गते ११ः०० बजे लैनचौरमा बस्ने सभामा इन्स्योरेन्सले १०ः८ अनुपातमा हकप्रद दिने प्रस्ताव गर्नेछ । त्यस्तै अधिकृत पुँजीलाई २ अर्ब पुर्याउने तथा नाम र लोगो परिवर्तन गर्ने तथा प्रमुख कार्यकारी अधिकृतको तलबभत्ता बढाउने प्रस्ताव समेत साधारणसभामा लैजाने भएको छ । साधारणसभाले सम्भवतः एनबी इन्स्योरेन्सको नाम परिवर्तन गरि ग्लोबल इन्स्योरेन्स राख्नेछ । हाल...

हकप्रद र बोनसको प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सकाे साधारणसभा ३० गते बस्दै, शेयर कारोबार बिहीबारदेखि बन्द गरिने

काठमाडौं । नेपाल इन्स्योरेन्सले भदौ ३० गते हुने ६७ औं र ६८ औ साधारणसभामा शत प्रतिशत हकप्रद शेयर र ५ प्रतिशत नगद लाभांसको विशेष प्रस्ताव लैजाने भएको छ । बीमा समितिको निर्णयअनुरुप चुक्ता पुँजी १ अर्ब पुर्याउने अभियानस्वरुप भएपछि इन्स्योरेन्स सञ्चालक समितिको गत बिहीबार बसेको बैंठकले उक्त निर्णय गरेको जनाइएको छ । उक्त साधारणसभाका लागि इन्स्योरेन्सले भदौ १६ गतेदेखि ३० गतेसम्म शेयर कारोबार बन्द गरिदिन नेप्सेसँग आग्रह समेत गरेको छ । हाल २८ करोड ७६ लाख चुक्ता पुँजी भएको इन्स्योरेन्सले उक्त परिमाणमा बोनस र हकप्रद दिए चुक्ता पुँजी ६० करोड नाघ्नेछ ।   ...
1497174812orivtx1467366524Untitled-2.gif

एनबी इन्सुरेन्सको शेयर लीलामीमा, ८ दिनको समय

एनबी इन्स्योरेन्समा पछिल्लो समय आईएमई ग्रुपका सञ्चालकहरुको लगानी भित्रिएको छ । काठमाडौं । एबी इन्सुरेन्सले सर्वसाधारण समूहको २८ हजार ५८० कित्ता शेयर लीलामीमा बिक्री गर्ने भएको छ । सो कम्पनीले आगामी भदौ १४ गतेबा भदौ २२ गतेसम्ममा यस्तो शेयर बिक्री गर्ने भएको हो । न्यूनतम रु. १०० मूल्य कायम गरी न्यूनतम १०० कित्ता शेयर उठाउनुपर्ने कम्पनीले जनाएको छ । सो शेयरको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनबी इन्स्योरेन्समा पछिल्लो समय आईएमई ग्रुपका सञ्चालकहरुको लगानी भित्रिएको छ ।    ...

प्राइम लाइफले चार बर्षको साधारणसभा एकैपटक गर्दै, बोनस र हकप्रदसम्बन्धी यस्ता छन् प्रस्तावहरु

काठमाडौं । बीमा समितिले आफू मातहतका बीमा कम्पनीहरुलाई चालु आर्थिक बर्षभित्र अनिवार्य रुपमा पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेपछि ४ बर्षदेखि साधारणसभा हुन नसकेर रोकिएको प्राइम लाईफ इन्स्योरेन्सको चारओटै बार्षिक साधारणसभा एकैपटक हुने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिले यहि भदौ २७ गतेका लागि उक्त साधारणसभा बोलाएको छ । हाल ४८ करोड ८१ लाखमात्र चुक्ता पुँजी भएको उक्त कम्पनीलाई समितिको निर्देशनअनुसार यही आर्थिक बर्षभित्र चुक्ता पुँजी २ अर्ब पुर्याउनुपर्ने भएपछि चटारो सुरु भएको हो । साधारणसभामार्फत् इन्स्योरेन्सले आफ्नो सिञ्चित मुनाफाबाट २५ प्रतिशत...
14673667881435377950proactive.jpg

सहकारी सबै

लालीगुराँस सहकारीको साधारणसभा आज, ८ करोडभन्दा बढी नाफा गर्न सफल

1480778985Laliguras.jpg
काठमाडौँ, १८ मङ्सिर । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेका लालीगुराँस बहुद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा आज साधारणसभा सम्पन्न भएको हो ।  सो अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले नेपालको समग्र सहकारी बजारमा कुल कारोबार, चुक्ता पुँजी, निक्षेप सङ्कलन, कर्जा लगानी, मुनाफा आर्जन, सरकारलाई राजश्वमा गरेको योगदानका आधारमा आफ्नो संस्थाले अग्रणी स्थान लिन सफल भएको बताए ।  संस्थाले चालु आवमा सहकारीले रु चार करोड १२ लाख ८२ हजार राजश्व बुझाएको छ । लालीगुराँसको...
Advertisement

बैंक सबै

माइक्रोफाइनान्सको चुक्ता पुँजी कम्तीमा १० करोड

  काठमाडौं । नेपाल राष्ट्र बैंकले एकभन्दा बढी प्रदेशमा कार्यक्षेत्र रहेका माइक्रोफाइनान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी १० करोड पुर्याउन निर्देशन जारी गरेको छ । हिजो नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सर्कुलर जारी गरी यस्तो व्यवस्था गरेको हो । तर एउटै प्रदेशमा कार्यक्षेत्र रहने त्यस्ता कम्पनीहरूका हकमा भने २ करोड पुँजी भएपनि हुने व्यवस्था गरिएको छ । /public/upload/files/NRB%20Circular1.jpg   ...

कामना सेवा विकास बैंकको खाताबाटै रकम गायब

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकको खाताबाट रकम गायब हुने गरेको तथ्य फेला परेको छ । केन्द्रीय कार्यालयसमेत रहेको ज्ञानेश्वर शाखाबाट एकैपटक ४ जनाको खाताबाट रकम गायब भएपछि यस्तो तथ्य खुलेको हो । सो शाखामा खाता रहेको खाता नं.०४११३२००२०४४८२०००००१ को हरिप्रसाद भट्टराईको खाताबाट रकम गायब भएको छ । उनले माथिल्लो तामाकोशी, सामुदायिक लघुवित्त, चौतारी लघुवित्तलगायतका शेयर आवेदनका लागि सो खातामा जम्मा गरेको रकम खाताबाटै गायब भएको हो । भट्टराईले यही पुस ४ गते आफ्नो खातामा रहेको रकम भुक्तानीका लागि चेक काट्दा खातामा रकम नै नरहेको भन्ने जानकारी...

नेपाल बैंकको एफपीओ हौवा, सर्वसाधारण फस्ने कि बिक्री प्रबन्धक ?

३५० रुपैयाँसम्ममा एफपीओ निष्काशन गर्ने बताएको सो बैंकको पछिल्लो बजार मूल्य ३४७ रुपैयाँ रहेको छ । काठमाडौं । एफपीओ ल्याउने सार्वजनिक गरेको केही समय रोकेर नेपाल बैंकले एफपीओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले एफपीओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेसँगै प्रक्रिया अघि बढेको हो । सर्वसाधारण शेयरधनीको मात्रा ४९ प्रतिशत बनाउन बैंकले १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । पछिल्लो समय निष्काशन गरिएका एफपीओहरुले लगानीकर्ता र बिक्री प्रबन्धकलाई समेत सिधै घाटा लगाइरहेका छन् । केही अघि अरुण भ्याली...
Advertisement

पुँजी वृद्धि गर्न नसक्ने वित्तीय संस्थालाई राष्ट्रबैंकको ‘अभयदान’

काठमाडौं । नेपाल राष्ट्रबैंकले दुई बर्ष अगाडिको पुँजीवृद्धि योजनामा पुनर्विचार गर्दै फाइनान्स कम्पनी र एकजिल्ले विकास बैंकलाई तोकिएको पुँजी पुर्याउन थप समय दिने भएको छ । अब ती संस्थाहरुले २०७६ को पुस मसान्तभित्र तोकिएको पुँजी पुर्याए हुन्छ । यसअघि राष्ट्रबैंकले पुँजी वृद्धिको गर्न नसके फोर्स मर्जरमा लैजाने बताएको थियो । तर फोर्स मजएरमा लैजान समेत भनेजस्तो सजिलो हुने नदेखिएपछि राष्ट्रबैंक लचक देखिएको हो । यसअघि भनिएजस्तो फोर्स मर्जरमा लैजानेबारे वरिष्ठ अधिकारीहरुबीच छलफल चले पनि त्यसो प्रक्रिया कठिन हुने र मर्जरपछि समेत संस्थाको व्यवस्थापनमा समस्या...

नयाँ सिईओ आए पनि सुध्रेन महालक्ष्मी विकास बैंक, दरबारमार्गकै कर्मचारी भन्छन्, ‘एबीबीएस जान्दैनौँ’

फर्म नलिनेमात्रै होइन, यदि फर्म लिई हाले पनि त्यसको इन्ट्री नै नगर्ने गरेको पनि त्यहाँ भेटिएका सेवाग्राहीले बताए । काठमाडौं । छोटो समयमा कास्कीको अन्नपूर्ण फाइनान्सको स्तरोन्नति गरी कैलाश विकास बैंकका रुपमा स्थापित गराउन भूमिका खेलेका कृष्णराज लामिछाने हाल महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत छन् । साविकका यती फाइनान्स, भ्याली फाइनान्स र मनकामना डेभलपमेन्ट बैंक मिली बनेको यती डेभलपमेन्ट बैंक तथा इम्पेरियल फाइनान्स, महालक्ष्मी फाइनान्स तथा मालिका विकास बैंक मिली बनेको महालक्ष्मी विकास बैंकबीच पुनः मर्जर भई हालको महालक्ष्मी विकास बैंक बनेको...
Advertisement

रेमिट्यान्स सबै

Advertisement
थप खबर...

आफ्नो डिम्याट खातामा रहेको शेयरबारे घरमै बसेर कसरी जानकारी पाउने ?

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ, सिडिएस एण्ड क्लियरिङले शेयर लगानीकर्ताको हितलाई ध्यानमा राखी डिम्याट गरिएका...

५८ प्रतिशतमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओ आउँदै, आवेदन गरेको कति प्रतिशत पाइन्छ त शेयर ?

नेपाल लाइफको एफपीओ खुलिसकेको अवस्थामा आएको स्ट्याण्डर्ड चार्टर्ड बैंकको एफपीओमा कतिको आकर्षण रहला त ? भन्ने...

सपोर्ट माइक्रोफाइनान्सको आर्इपीओ १८ गतेदेखि, भर्नलाई ४ दिन म्याद

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्सकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) यही असाेज १८ गतेदेखि खुल्ला...

सभापति देउवाको ‘डिना’ प्रेमले आरजू सशङ्कित, दरबारतिर ध्यान दिँदा घरबार बिग्रने चिन्ता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले जतिजति राजनीतिक उचाइ हासिल गरिरहेका छन् उनको घरभित्रको आन्तरिक...

यस्ता छन् ८ अर्ब पुँजी पुर्याउन वाणिज्य बैंकका पुँजी योजना, धेरैमा बोनसकै बिगबिगी, यी अझै अलमलमा

हालसम्म २ वटा मात्रै वाणिज्य बैंकले चुक्ता पुँजी पुर्याएका छन् भने २६ वटामध्ये एउटाले ७ अर्ब, ३ वटाले ६ अर्ब पुँजी...

नेपाल ग्रामीण विकास बैंकको एफपीओ मंगलबारदेखि खुल्ने, ५० कित्ताभन्दा बढी हाल्ने मुर्खता नगर्नुस्

काठमाडौं । एक सय रुपैंयाको शेयरमा कुनै पनि प्रिमियम मूल्य समावेश नगरी नेपाल ग्रामीण विकास बैंकले मंगलबारदेखि ९...

नेपाल लाइफको ‘मालामाल’ अफर, एफपीओ पर्नेलाई तत्कालै बोनस, एफपीओको मूल्य प्रतिकित्ता ११३० मात्रै !

मानौँ कि कुनै लगानीकर्तालाई १० कित्ता एफपीओ शेयर पर्यो, सो बापत उसले थप २.६ कित्ता शेयर प्राप्त गर्न सक्दछ...

राष्ट्रियसभामा कसको कति सीट ? यस्ताे निस्कियो हिसाब

काठमाडौं । एकल संक्रमणीय व्यवस्थाअनुसार राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि काँग्रेसले ७ प्रदेशबाट छनौट हुने...

वर्षको उत्कृष्ट बोनसदाता एभरेष्ट बैंकबाट यस्तो घाटा, १०० प्रतिशत बोनसपछि के होला स्ट्याण्डर्ड चार्टर्डको ?

अन्य वाणिज्य बैंकहरुको बजारमूल्य १५०० भन्दा कम रहँदा समेत सो बैंकको पछिल्लो बजारमूल्य प्रतिकित्ता २२७९ रहेको छ...

Advertisement
Advertisement