मन्त्रिपरिषद् बिस्तार गर्न गठबन्धन दलको बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार  दलका शीर्ष नेताहरु सहभागी छन् ।  बैठकमा...

   

एक लाख रुपैयाँ सम्मको कारोबारलाई सरलीकृत केवाइसी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था बाहेकका भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्रप्राप्त संस्थालाई एक लाख रुपैयाँ सम्मको कारोबारमा सरलीकृत ग्राहक पहिचान (केवाइसी) प्रक्रिया लागू गरेको छ ।  राष्ट्र...

   

ब्याजदरको समस्या तत्काल सम्बोधन गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चर्को ब्याजदरबाट उत्पन्न समस्यालाई तत्काल सम्बोधन गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुसंग काठमाडौँको जमलस्थित चेम्बर भवनमा भएको भेटवार्ताका...

   

इन्जिनियर लाइसेन्स परीक्षामा ७१ प्रतिशत फेल

काठमाडौं । इन्जिनियर लाइसेन्स परीक्षामा ५६५ जना पास भएका छन् ।मंगलवार इन्जिनियरिङ काउन्सिलले पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । परीक्षामा सहभागी भएका १ हजार ९ सय ८१ जना विद्यार्थीहरुमध्ये ५ सय ६५ जना...

   

स्थानीय तहको न्याय निरुपण प्रभावकारी बनाउने न्यायिक सम्मेलनको अपनत्व संघ र प्रदेशले लिनुपर्छः उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चैत १५ र १६ गते हुने न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने बताएकी छिन् । उपप्रमुख डंगोलले स्थानीय स्तरमा हुने न्याय...

   

राजश्व अनुसन्धानले दुख दिएको भन्दै न्युरोडका कपडा व्यवसायी छटपटीमा

काठमाडौं । राजश्व अनुसन्धान विभागले विरगञ्ज नाका भएर कपडाको आयात व्यापार गर्दै आएका न्युरोडका व्यवसायीहरुलाई दुख दिएको उनीहरुले बताएका छन् ।  वीरगञ्ज नाका भएर त्यहाँको भन्सार कार्यालयलाई सामानको सरकारी मुल्याङकन अनुसार...

   

एक महिनाभित्र रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार भइसक्ने

वीरगञ्ज । भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी...

   

नेपालमै पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन, प्रतिलाखमा १५१ आमाको मृत्यु

काठमाडौं । नेपालमा प्रतिलाखमा एक सय ५१ जना आमाको मृत्यु हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा नेपालमा पहिलो पटक राष्ट्रिय...

   

मिटरव्याज पिडितसँग वार्ताको लागि सरकारले बनायो ४ सदस्यीयको समिति

काठमाडौं मिटरव्याज पिडितसँग बाताको लागि सरकारले ४ सदस्यीयको समिति गठन गरेको छ । सरकारले मंगलबार गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा संयोजकत्वमा समिति गठन गरेको हो ।  उक्त समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी...

   

गृह मन्त्रालयले भन्यो : मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलवार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न सरकारको...

   

निरन्तर घट्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर घटेको छ । मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  सोमबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार...

   

सरकारी वेबसाइटमा रहेका पुराना सामग्री हटाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायका वेबसाइटमा रहेका पुराना वेबपेजका सामग्री र लिङ्क हटाउन निर्देशन दिएको छ ।   कतिपय सरकारी निकायले नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका...

   

तीन महिनामा भौतिक पूर्वाधार मान्त्रालयको ३२ काम

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास र समृद्धिको यात्रालाई तीव्रता दिएर गुणात्मक फड्को मार्नुपर्ने बताएका छन् । मन्त्रालय सम्हालेपछिको तीन महिनामा सम्पन्न भएका...

   

बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल

काठमाडौं । सरकारले आन्तरिक ऋण उठाउन प्रयोग गर्दै आएको ट्रेजरी बिलको दायित्व बर्सेनि थपिँदै गएको छ । पछिल्ला केही वर्षयता सरकारले ट्रेजरी बिलको साँवा भुक्तानी नगरेर नवीकरण (रोलओभर) गर्दै जान थालेपछि अहिले एकैपटक धेरै दायित्व...

   

नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई आँखा उपचारको गन्तव्य...

   

देश जहाँ छोयो त्यहीँ फाटेको छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देश सोचे भन्दा फरक रहेको बताएका छन् ।सोमवार काठमाडौंमा आयोजित ६२ औं रंगमञ्च दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले देश...

   

ओलम्पिक छनोटको खेल नेपालमा हुने

काठमाडौं । फ्रान्सको पेरिसमा आयोजना हुने महिला ओलम्पिक फुटबल–२०२४ प्रतियोगिताको एशियाली छनोटको पहिलो चरणको खेल नेपालले आयोजना गर्ने भएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने उक्त प्रतियोगितामा नेपाल र...

   

नक्कली शरणार्थी बनाइ करोडौँ असुली गर्ने तीनजना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एक समूहले करोडौँ ठगी गरेको खुलेको छ । उनीहरुले विसं २०७७ देखि हालसम्म भुटानी शरणार्थी बनाइ अमेरिका लैजान्छु भनी विश्वासमा पारी ८१ जना पीडितबाट करिब र १३ करोड ६३ लाख...

   

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काममा तीव्रता

लुम्बिनी । कपिलबस्तुको तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न मनोनयन दस्तावेज तयार पार्ने कार्यलाई अगाडि बढाइएको छ ।  नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी...

   

१ अर्ब ९३ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको १ अर्ब ९३ करोड रुपैयाँ ५८ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्ने...

   

कोशी प्रदेश : प्रदर्शनीमा मृत्यु भएका लिम्बूको परिवारलाई ३ लाख रुपैयाँ दिने

काठमाडौं । कोशी प्रदेश सरकारले प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।  प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको...

   

सवारीसाधनको परीक्षण उपकरणबाट गरिने

काठमाडौं । खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो । उपकरण मर्मत गरेर...

   

फर्स्ट सिटिजन्स बैंकले किन्यो सिलिकन भ्याली बैंकको सम्पत्ति

काठमाडौं । सिलिकन भ्याली बैंकको सम्पूर्ण निक्षेप र ऋण फस्र्ट सिटिजन्स बैंकले खरिद गर्न सुरु गरेको छ । चालु दायित्व समेत पूरा गर्ने असफल भएपछि फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशनको नियन्त्रणमा पुगेको उक्त बैंकको निक्षेप र...

   

काठमाडौंमा मेयर साहबिरुद्ध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध प्रदर्शन गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबिरुद्ध प्रदर्शन गरिएको हो ।  संविधान र कानून विपरित सुकुम्वासीहरुलाई उठिवास लगाउने कामको...

   

मन्त्रिपरिषद् विस्तार गर्न सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

काठमाडौं । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी...

   

राष्ट्र बैंकले किन बोलायो वाणिज्य बैंकका सीईओहरुलाई ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले छलफल गर्नका लागि वाणिज्य बैंकका सीईओहरुलाइ बोलाएको छ । राष्ट्र बैंकले समसामयिक विषयमा छलफल गर्ने भन्दै आज दिउँसो ३ बजे सीईओहरुलाइ बोलाएको हो । राष्ट्र बैंकले औपचारिक रुपमा कुनै एजेण्डा...

   

नेपाल प्रहरीका ४ जना डिआईजी एआईजीमा बढुवाको लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायव निरीक्षक (डिआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाको लागि सिफारिस भएका छन् । आइतबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ४ जना डिआइजीलाई बढुवाको लागि सिफारिस...

   

यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि

काठमाडौं । प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ ।   नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु...

   

फेरि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज फेरि सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार  रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार...

   

कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।   पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट...