संवाददाता (Reporter)

badge
1502292039Shankar.jpg

श‌ंकर अर्याल (Shankar Aryal)



श‌ंकर अर्याल निगरानी डटकममा समसामयिक अार्थिक गतिविधि र समस्याहरुबारे खोजमूलक तथा विश्लेषणात्मक लेख लेख्छन् । धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका-४ स्थायी घर भएका उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक र अर्थशास्त्रमा स्नातकाेत्तर गरेका छन् । हालसम्म करिब अाधा दर्जन सञ्चार स‌ंस्थासँग रहेर काम गरिसकेका उनीसँग पत्रकारिता क्षेत्रमा ५ बर्षकाे अनुभव छ ।

घरबहाल करकाे अडानबाट पछि हटेका हाेइनाैं, नगरवासीलाई चिढ्याउन नचाहेका हाै‌ं

Geeta-Satyal.png
संविधानले तोकेको असंख्य अधिकारसहितको स्वायत्त स्थानीय तहको अभ्यास हुँदै गर्दा जनताबाट प्रत्यक्ष रुपमा चुनिएर आएका जनप्रतिनिधिहरुले हिजोको स्थानीय निकायले दिँदै आएका सेवा सुविधाका हकमा कस्ता सुधारहरु हासिल गरे र संविधानले दिएका असंख्य थप अधिकारहरुको प्राप्ति र कार्यान्वयनमा कहाँ कसरी अघि बढिरहेका छन् भन्ने आम चासोको विषय हो ।...

थप खबर...

Advertisement
Advertisement