काठमाडौं । चन्द्रागिरि हिल्सले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । पुष २४ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गर्न लागेको हो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई साधारण सेयर जारी गरेको चन्द्रगिरिले दोस्रो चरणमा सर्वसाधारणको लागि...