जितिया पर्व

मैथिली समुदायको जितिया : मातृशक्तिको आराधना गर्ने पर्व

jitiya.jpg
नेपालको मैथिली समुदायमा जितिया पर्वलाई एक प्रमुख पर्वको रुपमा लिइन्छ । यो पर्व चन्द्रमासअनुसार असोज कृष्ण सप्तमीका दिनबाट आरम्भ भई असोज कृष्ण नवमीमा समापन गरिन्छ । मैथिली समुदायले यो पर्वलाई विशेष महत्वका साथ मनाउँदै आएका छन् । मैथिली समुदायले जितिया व्रतलाई पवित्र व्रतको रुपमा लिने गरेको छ । जितिया पर्वमा जितमहान बाबालाई पुज्ने...