तीज

सांस्कृतिक अतिक्रमण : तीजमा देउडा र सगुन हराए, डिजेमा डान्स !

P1070112.00_00_58_12.Still004.JPG
काठमाडौं । केही समय अघिसम्म सासुको करकर र श्रीमान्को बारेमा लेखिएका गीत गन्किने नेपाली समाजमा यस वर्षको तीजमा ‘सोचेझै जिन्दगी रैनछ’ ‘माछो माछो भ्यागुतो यसपालिको तीज’ जस्ता गीतहरु घन्किए । केही वर्षअघि पोइला जान पाम् शिव जस्ता गीतहरुले नै अबको समाजमा रोदनको गीतले स्थान पाउँदैन भन्ने संकेत पाइसकेको थियो । समाज परिवर्तनसँगै आएको...