४ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष पनि उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्रै गरिएको छ । रथ निर्माणको काम विधिवत् रुपमा पूरा गर्दैगर्दा कोरोना महामारीको दोस्रो लहरले संकट निम्त्याउन थालेपछि यसका सरोकारवाला निकायहरु यसलाई सांकेतिक रुपमा मात्रै प्रक्रिया...
३ जेठ, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा प्रत्येक तीन वर्षमा लाग्ने प्रसिद्ध बाराही जात्रा कारोना महामारीका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ । अघिल्लो जात्रा सकिएको तीन वर्ष पुगेपछि गत वर्ष नै बाराही जात्रा हुनुपर्ने भए पनि कोरोना महामारीको कारण रोकिएको थियो ।
नगरमा कोरोना सङ्क्रमण बढिरहेको र जात्रा चलाउँदा थप जोखिम ...
३१ वैशाख, काठमाडौं । पुरातत्व विभागका पूर्व महानिर्देशक साफल्य अमात्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित अमात्यको बिहिबार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
भारतको बनारस हिन्दु...
३० वैशाख, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०२ औँ वर्षमा पुगेका छन् । संस्कृतिविद् जोशीको जन्मोत्सवका अवसरमा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन लगायतले उनको सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन् । महर्जनले बिहान जोशी निवास बखुम्बहाल पुगेर उनलाई शुभकामना अर्पण गरे ।
नयाँ परिवर्तित रुपको कोभिड महामारीलाई...
३१ वैशाख, काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाउने तयारीमा जुटेका छन् । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए । नयाँ वर्षसँगै शुरु भएको रोजा ब्रत आज अन्तिम दिन हो । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना...