पुरातत्व विभाग

पुरातत्व विभागका पूर्व महानिर्देशक अमात्यको निधन

safalya-amatya.jpg
३१ वैशाख, काठमाडौं । पुरातत्व विभागका पूर्व महानिर्देशक साफल्य अमात्यको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित अमात्यको बिहिबार अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।  भारतको बनारस हिन्दु...


Advertisement
Advertisement