बैंक

२१ बैंक तथा वित्तीय संस्थाले गुजारे साधारणसभा गर्ने समय, कुन संस्थाले किन गरेनन् ?

BANK-AGM.jpg
काठमाडौं । नियामकको निर्देशन र ऐन कानूनहरुको परिपालना राम्रोसँग भएको भए पुस ९ गतेभित्र सबै पब्लिक कम्पनीहरुले साधारणसभा बोलाइसक्नुपथ्र्यो । तर बजारमा सूचीकृत भएका कतिपय कम्पनीहरुले समेत अझै पनि साधारणसभा बोलाउन सकेका छैनन् । त्यसमध्ये ४ ओटा त वाणिज्य बैंक नै छन् भने २ ओटा राष्ट्रिय स्तरकासहित ९ ओटा विकास बैंक र १० ओटा फाइनान्स कम्पनी...

थप खबर...

Advertisement
Advertisement