रातो मत्स्येन्द्रनाथ

रातो मत्स्येन्द्रनाथ रथयात्रा : कोरोना महामारीमा के-के पूरा गरिएन प्रक्रिया ?

rato.jpg
४ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण यो वर्ष पनि उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा रहेको रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्रै गरिएको छ । रथ निर्माणको काम विधिवत् रुपमा पूरा गर्दैगर्दा कोरोना महामारीको दोस्रो लहरले संकट निम्त्याउन थालेपछि यसका सरोकारवाला निकायहरु यसलाई सांकेतिक रुपमा मात्रै प्रक्रिया...


Advertisement
Advertisement