विद्युत

टेलिफोन र इन्टरनेटको पैसा तिरेको बिल पाउँदैनन् ग्राहक

light-1.jpg
३ जेठ, काठमाडौं । कुनैपनि सेवाको शुल्क तिरेपछि ग्राहकले बिल पाउनुपर्ने कानुनी व्यवस्था छ तर, सरकारी कार्यालयमै बिल पाउन मुस्किल हुन थालेको छ । कोभिड–१९ बाट बच्न जारी निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा पर्ने दूर सञ्चार प्रदायक नेपाल टेलिकमको इन्द्रायणी शाखामा प्रिन्टरले बिल प्रिन्ट गर्दैन । राजधानीको उत्तरपूर्वी भेगमा रहेको...


Advertisement
Advertisement